स्थानीयको पहलमा अस्पताल

सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकामा स्थानीयको पहलमा निर्मित ५० बेडको दूधकोसी सामुदायिक अस्पताल, बहुप्राविधिक शिक्षालय र गाउँपालिकाको भवन निर्माण गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अस्पताल भवनको उद्घाटन गरे ।

सम्बन्धित सामग्री

गेटामा सय सैय्याको अस्पताल सञ्चालनको तयारी, मेडिकल कलेज बन्नेमा स्थानीयको आशंका

कैलाली । कैलालीको गेटामा पहिलो चरणमा न्यूनतम सेवासहित एकसय शैय्याको अस्पताल निर्माण हुँदैछ । तत्काल ३ सय शैय्याको अस्पतालसहित मेडिकल विश्वविद्यालय बनाउनुपर्ने अडान कायमै रहँदा सरकारले एक सय शैयाको अस्पताल सञ्चालनको तयारी तीव्र पारेको हो । तर स्थानीयले भने सरकारले एकसय शैयाको अस्पताल सञ्चालन गरेर विश्वविद्यालयको सपना साकार हुन नदिने हो कि भनेर आशंका गरेका […]

एम्बुलेन्स भाँडा महगो भएपछि सार्वजनिक गाडीमै अस्पताल जान्छन् बिरामी

गाउँपालिकाकै एम्बुलेन्स प्रयोग गर्न चर्को मुल्य तिर्नुपरेको स्थानीयको भनाइ छ।

म्याद सकिँदा पनि अस्पताल भवनको काम सकिएन

काठमाडौं,३०वैशाख । आगामी आसर मसान्तमा तोकिएको समयसीमा सकिनलाग्दा बागलुङ  अस्पतालको पहिलो तला मात्रै ढलान भएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण नगर अस्पतालको भवन समयमा निर्माण सम्पन्न नहुने भएको हो । लामो समय अलपत्र अवस्थामा रहेको अस्पताल भवनको काम धिमा गतिमा छ । बागलुङ नगरपालिकाले पटक–पटक ताकेता गर्दासमेत निर्माण व्यवसायीले कामको गति नबढाएको स्थानीयको गुनासो […]

एक दशकदेखि अस्पताल बन्द

बझाङ । बझाङ्गको छविसपाथिभेरा गाँउपालिकामा विदेशी दाताको सहयोगमा स्थापना भएको डोब्रा सामुदायिक अस्पताल डाक्टर र कर्मचारीको अभावमा एक दशकदेखि बन्द छ । २०६६ सालमा जापानी राजदुतावासको ६१ लाख ५० हजार रुपैयाँ सहयोग तथा तत्कालिन ब्याँसी गाँउ विकास समितिको ७० हजार, मटेला गाँउ विकास समितिको ३ लाख र स्थानीयको ५० लाख रुपैयाँ भन्दा बढीको जन श्रमदानबाट […]

सातदोबोटो–चापागाउँ सडकखण्डमा स्थानीयको अवरोध

सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरी अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको छ ।

ललितपुरको सातदोबोटो–चापागाउँ सडकखण्डमा स्थानीयको अवरोध

ललितपुरको सातदोबोटो–चापागाउँ सडकखण्डमा बुधबार बिहान पनि सवारी आवागमन प्रभावित भएको छ । ठेकेदारले सडक मर्मत कार्य शुरु गरेता पनि मर्मत पूर्ण तवरले नसकिएसम्म सवारी साधन चल्न नदिने स्थानीयले बताएका छन् ।स्थानीयले चिवहाल र सुनाकोठीमा बाँस राखेर सडक बन्द गरेको प्रहरीले जनाएको छ । सडक मर्मतको माग राख्दै स्थानीयले हिजो पनि सडक अवरुद्ध गरेका थिए । सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरी अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको छ ।

घोराहीको सामुदायिक बाल अस्पताल चार वर्षदेखि बन्द

६ पुस, दाङ । २०६६ सालमा घोराही-१६ स्थित सर्रामा सामुदायिक बाल अस्पताल सञ्चालन हुने भएपछि स्थानीय हर्षित भए । घर छेउमै बनेको अस्पतालबाट विशेषज्ञ सेवा पाइने भनेर स्थानीय खुसी थिए । तर स्थानीयको त्यो खुशी लामो समय टिकेन । बाल अस्पताल सेवा सुरु गरेको वर्षदिन नपुग्दै बन्द भयो । अस्पताल बन्द भएपछि अस्थायी प्रहरी चौकीले […]

विश्वास आर्जन गर्दै कटहरिया नगर अस्पताल

सबैतिर सरकारी अस्पतालले सेवा दिएन भन्ने गुनासो आइरहेको समयमा रौतहटको एउटा नगरपालिकाद्वारा व्यवस्थित अस्पतालले स्थानीयको विश्वास आर्जन गर्दै लगेको देखिएको छ।...

१५ बेडको बागलुङ नगर अस्पताल सञ्चालनमा

गलकोट । बागलुङ नगरपालिकामा १५ शैय्याको नगर अस्पतालको सञ्चालनमा आएको छ । एक पालिका एक आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्यअनुरूप बागलुङ नगरपालिका–१३ स्थित पैंयुपाटा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी बागलुङ नगर अस्पताल बनाइएको हो । शुक्रबार एक समारोहका बीच बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नगर अस्पतालको उद्घाटन गरे । नगर अस्पताल निर्माणका लागि स्थानीयको सक्रियतामा नौ […]

मकवानपुर गढीमा १५ शय्याको अस्पताल निर्माण

काठमाडौं। मकवानपुर गढी गाउँपालिका वडा न ६ स्थित डुम्रेकुनामा ६ करोड ५७ लाख रुपैयाँको लागतमा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ। पन्ध्र शय्याको सो अस्पताल सङ्घीय सरकारको आर्थिक सहयोगमा निर्माण जारी रहेको गाउँपालिकाका इन्जिनियर सुवास अधिकारीले जानकारी दिए। स्थानीयको सहयोगमा प्राप्त जग्गामा गाउँपालिकाले विनियोजन गरेको बजेटमा अस्पताल बनेको हो। अस्पताल निर्माण तथा सञ्चालनलाई थप ३० लाख गाउँपालिकाले छुट्याएको छ।