१५ बेडको बागलुङ नगर अस्पताल सञ्चालनमा

गलकोट । बागलुङ नगरपालिकामा १५ शैय्याको नगर अस्पतालको सञ्चालनमा आएको छ । एक पालिका एक आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्यअनुरूप बागलुङ नगरपालिका–१३ स्थित पैंयुपाटा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी बागलुङ नगर अस्पताल बनाइएको हो । शुक्रबार एक समारोहका बीच बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नगर अस्पतालको उद्घाटन गरे । नगर अस्पताल निर्माणका लागि स्थानीयको सक्रियतामा नौ […]