काठमाडौँ, ३ साउन । यसअघि भएको सहमति कार्यान्वयन नहुँदासम्म नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयवासीले फोहरको अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न नदिने अडान लिएका छन् । एक वर्षअघि काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयवासीबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै यही साउन १ गतेदेखि फोहर व्यवस्थापनमा रोक लगाइएको हो । यो अवरोध माग […]
स्थानीयले अवरोध हटाएपछि मंगलबार बिहानभरी ४० कन्टेनर फोहोर बञ्चरेडाँडामा विर्सजन गरिएको छ। सोमबार विहान र दिउँसो स्थानीयले अवरोध गरेपछि फोहोर बोकेका कन्टेनर औखरपौवा क्षेत्रमा रोकिएका थिए ।
तर सोमबार साँझ महानगरले...
फोहोर व्यवस्थापनमा अवरोध सिर्जना हुँदा उपत्यकाका फोहोर फाल्न समस्या उत्पन्न भएको छ । काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा लैजाने क्रममा बुधबार पनि स्थानीयले अवरोध गरेपछि व्यवस्थापनमा समस्या भएको हो ।स्थानीयको अवरोधका बीच मंगलबार फोहोर व्यवस्थापन गरिएको थियो । बुधबार पनि स्थानीयको अवरोधका कारण तनावको स्थिति सिर्जना भएको छ । फोहोर व्यवस्थापनका लागि एक सयको हाहाहारीमा […]
बञ्चरेडाँडाका स्थानीय आज पनि फोहोर फाल्न नदिने भन्दै आन्दोलित भएका छन्। मंगलबार पनि स्थानीयवासीसँग समन्वय नगरि फोहोर ल्याएकाे भन्दै स्थानीयले अवरोध गरेका थिए।...
स्थानीयको आक्रमणपछि रोकिएको नागढुंगा नौबिसे सुरूङमार्गको काम सुचारू भएको छ । स्थानीयले आफ्ना माग पुरा नगरेको भन्दै आयोजनाको कार्यालयमा आक्रमण गरेसँगै चैत २८ गतेदेखि रोकिएको काम आजदेखि सुरू भएको हो ।आयोजना प्रमुख नरेश शाक्यले स्थानीयको अवरोध हटेसँगै आजदेखि आयोजनाको काम अघि बढेको रातोपाटीलाई जानकारी दिए । हिजो दिउँसो स्थानीयसँगको वार्ता सफल भएपछि आयोजनाको नियमित काम सुरू भएको उनको भनाइ छ ।खानेपानीको मुहान सुकेकाले पानीको वैकल्पिक व्यवस्था हुनुपर्ने, सडक कालोपत्रे गर्नुपर्ने, सुरूङमार्ग माथिको जग्ग
काठमाडौं, चैत १ । काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्ने गरी धादिङ र नुवाकोटको सिमाना बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइट निर्माणमा स्थानीयले अवरोध गरेका छन्। विगतको सहमति कार्यान्वयनको माग राख्दै ल्यान्डफिल साइट निर्माण हुने अन्तिम अवस्थामा पुगेको बेला स्थानीयले अवरोध गरेका हुन्। पटक-पटक काठमाडौं महानगरपालिका र सरकारले सहमति गरेर पनि जायज माग पूरा नगरेको भन्दै […]
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन रुपमा व्यवस्थापन गर्ने गरी धादिङ र नुवाकोटको सीमाना बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइट निर्माणमा स्थानीयले अवरोध गरेका छन । विगतको सहमति कार्यान्वयनको माग राख्दै ल्यान्डफिल साइट निर्माण हुने अन्तिम अवस्थामा पुगेका बेला स्थानीयले अवरोध गरेका हुन् । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।
काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्ने गरी धादिङ र नुवाकोटको सिमाना बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइट निर्माणमा स्थानीयले अवरोध गरेका छन्। विगतको सहमति कार्यान्वयनको माग राख्दै ल्यान्डफिल साइट निर्माण हुने अन्तिम अवस्थामा पुगेको बेला स्थानीयले अवरोध गरेका हुन्।पटक-पटक काठमाडौं महानगरपालिका र सरकारले सहमति गरेर पनि जायज माग पूरा नगरेको भन्दै स्थानीयले निर्माण कार्य ने प्रभावित पारेका छन। एक साताअघिबाट काम रोकिँदा समयमै ल्यान्डफिल साइट बन्नेमा आशंका थपिएको छ। स्थानीयले
पूर्व पश्चिम रेलमार्गमा विवाद उत्पन्न भएको छ । उक्त रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने क्रममा बाराको निजगढ नगरपालिकामा विवाद उत्पन्न भएको हो ।रेलमार्गको रेखांकन क्षेत्रमा सर्भे गर्न पुगेको टोलीले निजगढवासीको अवरोध सामना गर्नुपरेको हो । रेलमार्गको रेखांकन क्षेत्रभित्र आफ्नो घर जग्गा गर्ने देखिएपछि निजगढवासी त्यसको विरोधमा उत्रेका हुन् ।सर्भेका इन्चार्ज इन्जिनियर सुरज पौडेलका अनुसार रेगलमार्गको रेखांकन क्षेत्रभित्र पर्ने भौतिक संरचना तथा जमिनको विवरण उठाउन खोज्दा स्थानीयबाट