गेटामा सय सैय्याको अस्पताल सञ्चालनको तयारी, मेडिकल कलेज बन्नेमा स्थानीयको आशंका

कैलाली । कैलालीको गेटामा पहिलो चरणमा न्यूनतम सेवासहित एकसय शैय्याको अस्पताल निर्माण हुँदैछ । तत्काल ३ सय शैय्याको अस्पतालसहित मेडिकल विश्वविद्यालय बनाउनुपर्ने अडान कायमै रहँदा सरकारले एक सय शैयाको अस्पताल सञ्चालनको तयारी तीव्र पारेको हो । तर स्थानीयले भने सरकारले एकसय शैयाको अस्पताल सञ्चालन गरेर विश्वविद्यालयको सपना साकार हुन नदिने हो कि भनेर आशंका गरेका […]

सम्बन्धित सामग्री

मोरङको  गोठगाउँमा मेडिकल कलेज सञ्चालनको तयारी

मोरङको सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने तयारी थालिएको छ। मोरङ ६ नम्बर क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइराला,  ३ नम्बर क्षेत्रबाट निर्वाचित सुनिल शर्मा, राष्ट्रिय सभा सांसद...

चितवन मेडिकल कलेजमा एक सय शय्याकाे क्यान्सर अस्पताल सञ्चालन हुने

चितवन - चितवन मेडिकल कलेज शिक्षण अस्पतालले अत्याधुनिक उपकरणसहित एक सय शय्याको क्यान्सर अस्पताल सञ्चालनको तयारी गरेको छ । दुई अर्ब रुपैयाँ लगानीमा क्यान्सर अस्पताल सञ्चालन गर्न लागिएको अस्पतालले जानकारी दिएको हाे ।  क्यान्सर उपचारका लागि चितवन मेडिकल कलेजको शिक्षण अस्पतालसँगै ६ तले भवन निर्माण गरिएको छ । क्यान्सर उपचारका क्रममा विकिरणहरु बाहिर नजाओस् भन्नका लागि विशेष सतर्कता अपनाइएको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बङ्कर निर्माण गरिएको र परीक्षण सफल भएको उहाँले बताउनुभयो ।  एक महिना भित्रमा सञ्चालनमा ल्याउ...

मेडिकल कलेज सञ्चालन गर्दै  पूर्वाञ्चल विश्वविद्यालय

पूर्वाञ्चल विश्वविद्यालयले पहिलोपटक आफ्नै मेडिकल कलेज सञ्चालनको तयारी गरेको छ । विश्वविद्यालयले एमबिबिएस, बिडिएसलगायत कार्यक्रम सञ्चालन गर्न कोसी अस्पतालसँग सम्झौता गरेर प्रक्रिया अघि बढाएको छ । मेडिकल कलेज खोल्न दिन शिक्षा मन्त्रालय...

गण्डकी सरकारले मेडिकल कलेज चलाउने

पोखरा – गण्डकी प्रदेश सरकारले मेडिकल कलेज सञ्चालन गर्ने भएको छ। २ वर्षअघि आफ्नै विश्वविद्यालय स्थापना गरेको गण्डकीले तीन वटा विषयमा स्नातक पढाइ थालिसकेकोमा मेडिकल कलेज सञ्चालनको तयारी गरिरहेको हो। रजिष्ट्रार डा कैलाश तिमिल्सिनाले भने, ‘अहिले आम मानिसहरुको स्वास्थ्यमा खर्च बढेर गएको छ। सरकारले प्रत्यक्ष प्रदान गर्न सक्ने सार्वजनिक सेवाहरुमध्ये स्वास्थ्य प्रमुख हो’, उनले भने, […]

मेडिकल कलेज चलाउने तयारीमा गण्डकी सरकार, सकियो अध्ययन

गण्डकी प्रदेश सरकारले मेडिकल कलेज सञ्चालन गर्ने भएको छ ।  २ वर्षअघि आफ्नै विश्वविद्यालय स्थापना गरेको गण्डकीले तीन वटा विषयमा स्नातक पढाई थालिसकेकोमा मेडिकल कलेज सञ्चालनको तयारी गरिरहेको हो ।रजिष्ट्रार डा. कैलाश तिमिल्सिनाले भने, ‘अहिले आम मानिसहरूको स्वास्थ्यमा खर्च बढेर गएको छ । सरकारले प्रत्यक्ष प्रदान गर्न सक्ने सार्वजनिक सेवाहरू मध्ये स्वास्थ्य प्रमुख हो,’ उनले भने, ‘व्यक्तिगत खर्चमा कटौती गर्न सरकारी स्वास्थ्य प्रणाली मजबुत बनाउँदै लैजानुपर्ने हुन्छ । गण्डकी विश

मेडिकल कलेज सञ्चालन तयारी

प्रस्तावित डडेल्धुरा मेडिकल कलेज सञ्चालनको तयारी थालिएको छ। सङ्घीय सरकार स्वास्थ्य मन्त्रालय मातहतको डडेल्धुरा अस्पतालमा मेडिकल कलेज सञ्चालनको तयारी थालिएको हो।