साढे पाँच करोड लगानी होमस्टेमा

लमजुङमा सञ्चालित घरबास अर्थात् होमस्टे प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारले करिब साढे पाँच करोड लगानी गरेको छ । प्रदेश सरकारले डिभिजन वन कार्यालय लमजुङमार्फत जिल्लाका होमस्टे प्रवद्र्धनका लागि पाँच करोड ३२ लाख ३७ हजार रुपियाँ लगानी गरेको हो । ग्रामीण भेगमा सञ्चालित घरबास कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि प्रदेशले बजेट विनियोजन गर्दै आएको छ । डिभिजन वन कार्यालय लमजुङका डिभिजनल वन अधिकृत पूर्णेश्वर सुवेदीका अनुसार प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि होमस्टेमा लगानी गरेको हो । अनुदानबाट होमस्टेमा विभिन्न पूर्वाधार निर्माण भएको छ । लमजुङका होमस्टेमा पर्यटकलाई आकर्षित गर्न भौतिक पूर्वाधार निर्माणका लागि सहयोग गरेको हो ।

सम्बन्धित सामग्री

पालिकामार्फत भारतले नेपालमा २० करोड लगानी गर्ने हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालमा मनलाग्दी २० करोड लगानी नगर्ने बताएका छन् । नेपाल–भारतबीच बिहीबार भएको सम्झौताअनुसार भारतले नेपाल आफू खुसी २० करोड रुपैयाँँ खर्च गर्न सक्ने भनिएका बेला प्रधानमन्त्री प्रचण्डले भारतले पालिकामार्फत २० करोड रुपैयाँ लगानी पालिकामार्फत गरिने उनले जानकारी दिए । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले […] The post पालिकामार्फत भारतले नेपालमा २० करोड लगानी गर्ने हो : प्रधानमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सौन्दर्य व्यापारमा ४ करोड लगानी

धादिङ– सौन्दर्य व्यापारमा धादिङमा मात्रै करिब ४ करोड लगानी रहेको अनुमान गरिएको छ । जिल्लामा १ सयभन्दा बढी संख्यामा ब्युटिपार्लर छन् । सामान्य खालका त्यस्ता ब्युटिपार्लर सञ्चालन गर्दा २ लाख रुपैयाँ लगानी आवश्यक पर्छ । सोही हिसाबले धादिङमा ४ करोडभन्दा बढी लगानी रहेको आकलन गरिएको हो । यसबाट १ सय ५० जनाले रोजगारी पाएका छन् […]

च्याउखेतीमा १ करोड लगानी

गजुरी– पाँच वर्ष वैदेशिक रोजगारीबाट फर्केर विनोद पौडेलले च्याउखेतीमा १ करोड लगानी गरेका छन् । च्याउखती गर्नुपूर्व युएईमा कन्सल्टेन्सी म्यासेन्जरको काम गरेका पौडेलको कमाइ त्यति बेला राम्रै थियो । तर, उनलाई अर्काले दिएको रोजगारीभन्दा पनि नेपालमै केही गर्छु भन्ने सोचाइको साथ परिवारमा सल्लाहमा नेपाल फर्केका थिए । त्यसमा पनि च्याउखेतीको योजनामा परिवार सहमत नहुँदा पनि […]

लिचीवन रिसोर्टमा नौ करोड लगानी

मलेखु बजारबाट दुई किलोमिटर भित्र सञ्चालनमा ल्याएको लिचविन रिसोर्टमा नौ करोड लगानी पुग्दै छ । कृषि पर्यटनमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित पारिवारीक वातावरणमा २०७६ सालबाट गजुरी गाँउपालिका वडा नं. २ वितलव (मायाटार) मा लिची बन रिसोर्ट सञ्चालनमा ल्याएको छ । लिची बन रिसोर्ट प्रालिले सञ्चालनमा ल्याएको रिर्र्सोट लिची बगैंचा, आभा कृषि तथा पशुपंक्षी फर्मले […]

साझेदारी कार्यक्रममा २० करोड लगानी

गुल्मीमा हेफर इन्टरनेशनल नेपालले आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रमअन्र्तगत पाँच वटा स्थानीय तहमा २० करोड लगानी गरेको छ । जिल्लामा सञ्चालित ५ स्थानीय तहका सम्बन्धित निकायसँग सम्झौता गरिएको १९ करोड ५३ लाख ६९ हजार ३ सय ५६ रुपैयाँको लागतमा सञ्चालित कार्यक्रमको समीक्षा गरिएको हो ।जिल्लाको मुसिकोट नगरपालिका, मालिका गाउँपालिका, मदाने गाउँपालिका, धुर्काेट गाउँपालिका र इस्मा […]

उद्यमी बनाउन एक अर्ब ६४ करोड लगानी

काठमाडौं, भदौ २८। मुलुकभरका सातआटै प्रदेशमा ३६ हजार ४७९ जना नयाँ लघु उद्यमीहरू बनेका छन् । यो संख्या लक्ष्यभन्दा कम हो । गत आर्थिक वर्ष २०७७/७८ मा ६३ हजार नयाँ लघु उद्यमी सृजना गर्ने लक्ष्य राखिएकोमा लक्ष्यको ५८ प्रतिशत मात्रै नयाँ उद्यमी सृजना भएका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार ती नयाँ उद्यमी […]

राज कुन्द्राको पोर्न उद्योगमा ९ करोड लगानी, दैनिक लाखौं रुपैयाँ कमाई

एजेन्सी। बलिउड नायिका शिल्पा शेट्टीका पति राज कुन्द्राको पोर्न उद्योगमा ९ करोड लगानी रहेको पाइएको छ। इण्डियन प्रमियर लिग (आइपीएल)मा आवद्ध टिम राजस्थान रोयल्सका मालिका समेत रहेका उनले पोर्न फिल्म बनाएको र त्यसलाई एप्समार्फत देखाएको आरोपमा मुम्बई प्रहरीले पक्राउ गरेको हो। मुम्बई प्रहरीले सार्वजनिक गरेको राजको च्याटअनुसार लाइभ शोबाट दैनिक १.८५ लाख र फिल्मबाट दैनिक ४.५३लाख रुपैयाँ आम्दानी गरेका थिए।

भारू ७ सय करोड लगानी थप्दै हिरो इलेक्ट्रिक

हिरो विद्युतीय सवारीले सन् २०२५ सम्ममा आफ्नो व्यापार विस्तार गर्दैछ। यसको लागि कम्पनीले भारु ७ सय करोड लगानी गर्ने घोषणा गरेको छ।

कोरोना दोस्रो लहरका कारण बलिउडको ११०० करोड लगानी संकटमा

काठमाडौं। कोरोनाको दोस्रो लहरका कारण बलिउडको ११०० करोड लगानी संकटमा परेको छ। सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि मुम्बईलगायतका विभिन्न क्षेत्रमा लकडाउन जारी गरिएको छ। लकडाउनपछि चलचित्रको रिलिज तथा छायांकनसमेत रोकिएको छ। अहिले ११ चलचित्रको प्रदर्शन तथा थुप्रै चलचित्रको छायांकन रोकिएको छ। व्यापार विश्लेषक गिरीश वानखेडेका अनुसार २०२१ मा ५० चलचित्र रिलिज हुने तयारीमा थिए।