सौन्दर्य व्यापारमा ४ करोड लगानी

धादिङ– सौन्दर्य व्यापारमा धादिङमा मात्रै करिब ४ करोड लगानी रहेको अनुमान गरिएको छ । जिल्लामा १ सयभन्दा बढी संख्यामा ब्युटिपार्लर छन् । सामान्य खालका त्यस्ता ब्युटिपार्लर सञ्चालन गर्दा २ लाख रुपैयाँ लगानी आवश्यक पर्छ । सोही हिसाबले धादिङमा ४ करोडभन्दा बढी लगानी रहेको आकलन गरिएको हो । यसबाट १ सय ५० जनाले रोजगारी पाएका छन् […]