गुल्मीमा हेफर इन्टरनेशनल नेपालले आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रमअन्र्तगत पाँच वटा स्थानीय तहमा २० करोड लगानी गरेको छ । जिल्लामा सञ्चालित ५ स्थानीय तहका सम्बन्धित निकायसँग सम्झौता गरिएको १९ करोड ५३ लाख ६९ हजार ३ सय ५६ रुपैयाँको लागतमा सञ्चालित कार्यक्रमको समीक्षा गरिएको हो ।जिल्लाको मुसिकोट नगरपालिका, मालिका गाउँपालिका, मदाने गाउँपालिका, धुर्काेट गाउँपालिका र इस्मा […]