लमजुङ– लमजुङको सदरमुकाम बेँसीसहर नगरपालिकाले कुकुर पाल्नका लागि नगरपालिकाबाट अनुमति लिन सर्वसाधारणलाई आग्रह गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै निजी रूपले पालिएका कुकुरलाई नगरपालिकामा दर्ता गरी अनुमति लिन १५ दिने सार्वजनिक सूचना जारी गरेको हो । बेँसीसहर नगरपालिकाको क्षेत्रभित्र अत्याधिक रुपमा वेवारिसे तथा घरपालुवा कुकुरको संख्या वृद्धि भई फोहोर प्रदुषण र दुर्घटनासमेत बढेको भन्दै […]