कुकुर पाल्नुअघि यी कुरामा ध्यान दिनुस्

पछिल्लो समय कुकुर पाल्ने सहरिया जमात बढ्दो छ । तर, कतिपयले कुन जातको कुकुर पाल्ने भन्ने कुराको ज्ञान नलिई कुकुर पाल्न थाल्छन् । सानोमा कुकुर राम्रो लागे पनि ठूलो हुँदै गएपछि स्याहार...

सम्बन्धित सामग्री

रेबिज खोप लगाउन सुझाव

नेपालले रेबिजलाई सन् २०३० सम्म शून्यमा झार्ने लक्ष्य लिएको छ तर चिकित्सकहरूले रेबिजबाट हुने क्षति अझै पनि कम नभएको भन्दै सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने सरकारको लक्ष्य पूरा गर्न कठिन हुने बताएका छन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपालमा पशुबाट मानिसलाई सर्ने रेबिज रोग चुनौती बन्दै गएको बताउनुभयो । “मानिसमा अझै पनि रेबिज रोगप्रतिको गलत धारणा रहेकाले लक्ष्य प्राप्त गर्न कठिन भएको छ,” उहाँले भन्नुभयो । रेबिज रोगलाई कसैले पनि ध्यान नदिएको बताउँदै उहाँले कुकुरले टोकेको त हो, केही गर्नु पर्दैन, किन खोप लगाउनु भन्ने जस्ता गलत धारणा आममानिसमा रहेको उल्लेख गर्नुभयो । उहाँले रेबिजबाट बच्न कुकुर वा अन्य जनावरबाट टोकेपछि तत्काल रेबिजविरुद्धको खोप लगाइहाल्नुपर्ने सुझाव दिनुभयो ।

बेवारिसे कुकुर व्यवस्थापनमा युवाको सराहनीय पहल

सडकका बेवारिसे कुकुरको व्यवस्थापनमा सायदै थोरैको ध्यान जाने गर्दछ । एकातिर बजारबाट कुकुर किनेर घरमा पाल्ने सौख बढ्दै गएको छ । तर, आकर्षण नभएका तथा बिरामी भए, मन नपरेमा कुकुरलाई सडकमा छाडिदिने विभिन्न घटना पनि छन् । सडकमै जन्मेका, हुर्केका बेवारिसे कतिपय कुकुर मान्छेको कुटाइ, पिटाइदेखि, एसिड छ्याप्ने, सडक दुर्घटनाको शिकार बनेका छन् ।

यमपञ्चक अर्थात् तिहारका पाँच दिन

तिहार नेपालीहरुको महान चाड हो । हिन्दीमा ‘त्योहार’ शब्दबाट अपभ्रंश भई नेपालीमा तिहार भयो । नेपालका सबै चाडपर्वलाई तिहार भनिदैन । यमपञ्चकको पाँचौ दिनलाई तिहार भनिन्छ । यम भन्ने वित्तिकै हाम्रो मन मस्तिष्कमा उग्रमुखाकृत भएको क्रुर व्यक्तिको आकृति आउँछ । यम भनेको पातन्जली योगसुत्रको यम, नियम, आसन, धारण ध्यान भनिन्छ । यम भनेको नियम, आचार संहिता, धर्म हो । धर्म भनेको एउटा संहिता हो ।   यमपञ्चकको पाँच दिन भन्नाले सुरुमा काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र मान्छे

नागरिकतामा अपमानजनक शब्द प्रयोग नगर्न गृहले दियो निर्देशन

काठमाडौँ- केही दिनअघि सामाजिक सञ्जालमा ‘कुकुर कामी’को नाममा जारी भएको नागरिकता प्रमाणपत्रप्रति गृह मन्त्रालयको ध्यान आकर्षित भएको छ। गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न आग्रह गरिएको छ। अपमानजनक शब्द प्रयोग भएको नागरिकता सम्बन्धित व्यक्तिले चाहे सच्याउन पनि गृहले […]

पुलमुनिको बास, छैन कसैको आश, चार कुकुरको साथ

मीना पोखरेल कुकुरलाई फोहोरको भारी बोकाउँदै गरेकी एक वृद्धाको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैको ध्यान त्यता मोडिएको छ । आजभोलि काठमाडौंको कालिमाटीस्थित विष्णुमति पुलमुनि फूलमाया नामकी ती वृद्धालाई भेट्नेहरुको भीड नै देखिन्छ । भेट्न आउनेहरु उमेरका कारण उहाँलाई ‘आमा’ भन्छन् । पुलमुनि उहाँले आफ्नो बिस्तारा लगाउनुभएको छ । बिस्ताराको वरपर ४ वटा कुकुर छन् […]

काठमाडौंका कुकुर !

शीर्षक सुन्दा तपाइँको दिमागमा झट्ट काठमाडौंका सडकमा खान नपाएर लखतरान भएर हिंड्ने कुकुरतिर पुग्यो होला । त्यहाँभन्दा अलि पर गएर सोच्नुभयो भने शहरका करोडौंको महलमा बसेर लाखौंको गाडीमा हुइँकिने जर्मन शेफर्डदेखि जापानिज स्पिचमा गएर तपाइँको ध्यान अडियो होला । कतै काठमाडौंका कुकुर भनेको प्रहरीले अपराध अनुसन्धानमा प्रयोग गर्ने तालिमप्राप्त कुकुरलाई भनिएको पो हो कि भन्ने […]

शाहरुखको अपिल: लकडाउनमा जनावरको पनि हेरचाह गरौं

बलिउड बादशाह शाहरुख खानले लकडाउनको समयमा जनावरहरुको ध्यान राख्न आफ्ना फ्यानलाई अपिल गरेका छन्। लकडाउनका कारण मानिसमात्र होइन सडक छेउ बस्ने जनावरलाई पनि समस्या छ। गाई, कुकुर र अन्य जनावर भोको परेका छन्। तर, मानिस जसरी जनावरले आफ्नो व्यवस्था आफै गर्न सक्दैनन्। यस्तो बेलामा शाहरुखले फ्यानलाई पशु तथा जनावरको

ध्यान दिनुस् यसरी गर्नुपर्छ घरको सफाइ - Naya Patrika

नेपालीको घर–आँगनमा तिहार भित्रिसकेको छ । पहिलो दिन काग तिहार मनाएका हिन्दू धर्मावलम्बीहरूले आज कुकुर तिहार मनाउँदै छन् । र, लक्ष्मीपूजा पनि भोलि नै मनाउँदै छन् । विशेषगरी, लक्ष्मीपूजाको आफ्नै...पूरा पढ्नुहोस् »

कुकुर पाल्दै हुनुहुन्छ ?यी कुरामा ध्यान दिनुस्... - Naya Patrika

आजभोलि कुकुरलाई मानिसको नजिकको साथी पनि मान्न थालिएको छ । तर, त्यही नजिकको साथी पाल्दा हेलचेक्र्याइँ गरियो भने आफैँलाई झन्झटिलो समस्या थपिन सक्छ । प्रायः सहरबजारमा हुनेखाने सौखिन व्यक्तिहरूले विभिन्न...पूरा पढ्नुहोस् »

संसारकै कुरुप कुकुर

संसारमा राम्रो र सुन्दर कुराको मात्र चर्चा परिचर्चा हुन्छ तर यतिबेला संसारकै कुरुप कुकुरले सबैको ध्यान आकर्षित गरेको छ । १२५ पाउन्डको मार्था नामक पोथी कुकुरले संसारकै कुरुप प्रतियोगिताको २९ औं संस्करणको शीर्ष उपाधि हालै पाएको हो ।