कुकुर पाल्न अनिवार्य दर्ता गर्नुपर्ने

काठमाडौं, ०२साउन। बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ। नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो। नगरपालिकाले कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने,छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने,दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिन थालेको हो।

सम्बन्धित सामग्री

राहुल गान्धीको कुकुर बिरुद्ध अदालतमा मुद्दा

नयाँदिल्ली । कांग्रेस नेता राहुल गान्धीले हालै आफ्नी आमा सोनिया गान्धीलाई एउटा कुकुर उपहार दिएका थिए, जसको नाम नूरी थियो।  कुकुरको नाम फेर्नु पर्ने माग कुकुरको यो नामलाई लिएर अहिले विवाद सुरु भएको छ । कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीविरुद्ध  उत्तर प्रदेशको प्रयागराजका एक व्यक्ति अदालतमा पुगेका छन् । अदालतमा उजुरी दर्ता गर्ने व्यक्ति अल […] The post राहुल गान्धीको कुकुर बिरुद्ध अदालतमा मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बेँसीशहरमा कुकुर पाल्न नगरपालिकाको अनुमति लिनुपर्ने

लमजुङ– लमजुङको सदरमुकाम बेँसीसहर नगरपालिकाले कुकुर पाल्नका लागि नगरपालिकाबाट अनुमति लिन सर्वसाधारणलाई आग्रह गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै निजी रूपले पालिएका कुकुरलाई नगरपालिकामा दर्ता गरी अनुमति लिन १५ दिने सार्वजनिक सूचना जारी गरेको हो । बेँसीसहर नगरपालिकाको क्षेत्रभित्र अत्याधिक रुपमा वेवारिसे तथा घरपालुवा कुकुरको संख्या वृद्धि भई फोहोर प्रदुषण र दुर्घटनासमेत बढेको भन्दै […]

बागलुङमा कुकुर पाल्न अनिवार्य दर्ता गर्नुपर्ने

बागलुङ नगरपालिका अब कुकर पाल्दा अनिवार्य दर्ता गर्नुपर्ने भएको छ। नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको हो।  नगरले चालु आर्थिक वर्षदेखि घरपालुवा...

नागरिकतामा भएको अपमानजनक नाम सच्याउनका लागि निवेदन

दैलेख – नागरिकतामा भएकाे अपमानजनक नाम सच्याउनका लागि जिल्ला प्रशासन कार्यालय दैलेखमा आज मङ्गलवार निवेदन दर्ता भएकाे छ । नागरिकतामा भएकाे ‘कुकुर कामी’ नामले अपमान भएकाेले कविराम कायम गरी नागरिकता पाऊँ भन्दै भगवतीमाई गाउँपालिका ३ मेहेलतोलीका कविराम कामीले निवेदन दर्ता गराउनुभएको हाे ।   नाम कविराम हो भन्दा भन्दै त्यस बेला गाउँका केही व्यक्तिले जिस्काएर भनेको भरमा प्रधानपञ्चले सिफारिस गरेको आधारमा नागरिकता टोलीले दिएको नागरिकतामा ‘कुकुर कामी’ लेखिएको र यसले आफूलाई अपमान बोध...

घोरल सिकारी : मालिक छुटे, कुकुर अझै थुनामा

डिभिजन वन कार्यालय मुगुमा दुई महिनादेखि एउटा सिकारी कुकुर थुनामा छ । मुगुम कार्मारोङ गाउँपालिका–१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावा छोर्देन, टासी र छिमेक तामाङ गत १४ चैतमा समातिएका थिए । उनीहरूका साथमा एउटा कुकुर पनि थियो । सो कुकुरलाई कुनै रोग लागेर वा हिंस्रक भएकाले थुनेर राखिएको होइन । घोरल चोरी सिकारीको आरोपमा मालिकसँगै कुकुरलाई पनि नियन्त्रणमा लिइएको थियो ।  जंगली जनावर चोरी सिकारी आरोपमा उनीहरुविरुद्ध डिभिजन वन कार्यालय मुगुले अदालतमा मुद्दा दर्ता गर्‍यो । जिल्ला अदालतको

दर्ता गरेर मात्रै कुकुर पाल्न पाइने

दमौली । कुकुर पाल्ने र पछि जथाभावी रुपमा छाडिदिने समस्या बढेपछि तनहुँमा दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गरिने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले व्यास नगरपालिकाभित्र दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गर्न लागेको हो ।

अब कुकुर पाल्दा महानगरमा दर्ता गर्नुपर्ने

पोखरा, असोज ८ । पोखरा महानगरपालिकाभित्र कुकर पाल्ने व्यक्तिले अब महानगरमा दर्ता गर्नुपर्ने भएको छ । कुकुर पालेर छाडा छाड्ने तथा सार्वजनिक ठाउँमा दिसा पिसाब गराउने गरेको गुनासो बढेपछि दर्ता प्रक्रिया शुरु गराइएको महानगरले जनाएको छ । हाल पशु महाशाखासँगको सहकार्यमा ८ नम्बरबाट दर्ता प्रक्रिया सुरु भएको र लगत्तै महानगरका सम्पूर्ण वडामा सो कार्य शुरु […]

पोखरामा कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया सुरु गरेको हो । नेपालमै पहिलोपटक कुकुर दर्ता तथा पालन अनुमतिपत्र वितरण सुरु गरेको महानगरले पहिलोपटक पोखराको वडा नम्वर ८ बाट दर्ता र पालन अनुमतिपत्र वितरणको शुभारम्भ गरेको छ ।महानगरपालिकाले कुकुरलाई सडकमा छाडा छाडने व्यक्तिलाई अब, ५ देखि १५ हजारसम्म जरिवाना तिराउने जनाएको छ ।  कुकुर पालन दर्ता प्रक्रियाले पोखरालाई स

पोखरामा कुकुर पाल्न पनि दर्ता गनुपर्ने

८ असोज, पोखरा । पोखरामा कुकुर पाल्नका लागि महानगरपालिकामा दर्ता गर्नुपर्ने भएको छ । महानगरले बिहीबारबाट पोखरा ८ नम्बर वडाबाट अनुमतिपत्र वितरण गरेर दर्ता प्रक्रिया सुरु गरेको हो । कुकुर पाल्ने, तर पछि छाडा छाड्ने तथा सार्वजनिक ठाउँमै दिसापिसाब गराउँदै हिँड्दा वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया सुरु गरेको पोखरा महानगर उपप्रमुख मञ्जुदेवी […]

कुकुर पाल्न अनिवार्य दर्ता

बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो ।