झापा – कुकुर तिहारका दिन सोमबार झापाको बिर्तामोडमा सामूहिक कुकुर पूजा गरिएको छ। हिन्दुहरूको महान चाड शुभदीपावलीको दोस्रो दिन कुकुर तिहारको अवसरमा बिर्तामोडमा सामूहिक कुकुर पूजाको आयोजना गरिएको हो। इमान्दार प्राणीको रूपमा परिचित कुकुर मालिकप्रति बफादार रहने र दुश्मनप्रति आक्रामक हुने भएकाले सुरक्षाका दृष्टिकोणले कुकुरको निकै ठूलो महत्त्व रहेको बताइन्छ। आदर्श ब्याङ्केट बिर्तामोडको प्रांगणमा एक […]