तिहारमा सशस्त्र प्रहरीको कुकुर पूजा

नेपाल सशस्त्र प्रहरी बलले कुकुर तिहारको अवसरमा कुकुर पूजा गरेको छ।नेपालीहरुको महान चाड तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइने गरिन्छ।हरेक नेपालीहरुको घर आँगनमा कुकुरको पूजा गरिन्छ।...

सम्बन्धित सामग्री

कुकुर पूजा तथा सैनिक डग कला प्रदर्शनी, तस्वीरहरू

काठमाडौं: यमपञ्चकको दोस्रो दिन आज मुलुकभर नरक चतुर्दशी र कुकुर तिहार मनाइएको छ। परम्परागतरुपमा आजका दिन नरक चतुर्दशी मनाउन स्थानीय धारा, पँधेरा, कुवा, खोला वा नदीमा नुहाएर तोरण टाँगी टपरीमा दियो बाली नर्के बगाइन्छ भने भैरवको बहानका रुपमा कुकुरलाई पूजा गरी मिठो खाना खुवाइन्छ। हिन्दू परम्पराअनुसार कुकुरलाई यमलोकका राजा यमराजको दूतका रुपमा पनि लिने गरिन्छ। कुकुरलाई आदेशपालक, कर्तव्यनिष्ठ, अनुशासित र सुरक्षा दिने जनावरका रुपमा लिइन्छ। आज घरघरमा कुकुरलाई माला लगाइ पूजा गरी मिठो खाना दिइएको छ।यसैबीच न

बिर्तामोडमा सामूहिक कुकुर पूजा (तस्बिरहरूसहित)

झापा – कुकुर तिहारका दिन सोमबार झापाको बिर्तामोडमा सामूहिक कुकुर पूजा गरिएको छ। हिन्दुहरूको महान चाड शुभदीपावलीको दोस्रो दिन कुकुर तिहारको अवसरमा बिर्तामोडमा सामूहिक कुकुर पूजाको आयोजना गरिएको हो। इमान्दार प्राणीको रूपमा परिचित कुकुर मालिकप्रति बफादार रहने र दुश्मनप्रति आक्रामक हुने भएकाले सुरक्षाका दृष्टिकोणले कुकुरको निकै ठूलो महत्त्व रहेको बताइन्छ। आदर्श ब्याङ्केट बिर्तामोडको प्रांगणमा एक […]

कुकुर तिहारमा प्रहरीका कुकुरले देखाए हाइ जम्पदेखि ट्रयाकिङ स्किल

काठमाडौं : आज कुकुर तिहार। यसै अवसरमा राजधानीको महाराजगंजस्थित केन्द्रीय कुकुर तालिम केन्द्रमा पनि कुकुर पूजा गरिएको छ।   यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइन्छ। त्यसै अवसरमा तालिम केन्द्रमा पनि कुकुरको पूजा गरिएको थियो। यससँगै केन्द्रमा कुकुरहरुले विभिन्न कला प्रदर्शन गरेका थिए। यस्तै,…

आज बिहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा गरिँदै

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज सोमबार घर घरमा कुकुर पूजा गरिंदैछ । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यो वर्ष तिथि घटबढका कारण तेस्रो दिन कुकुर तिहार परेको हो । कात्तिक कृष्ण चतुर्दशी अर्थात आजको दिनलाई नरक चतुर्दशी पनि भन्ने गरिन्छ । यस दिन बिहान नदी तथा तलाउमा […]

कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन किन?

काठमाडौँ – कात्तिक ७ गते बेलुकी नै औँसी तिथि परेकाले सोही दिन बिहान कुकुर पूजा गरी बेलुकी लक्ष्मी पूजा गर्न मिल्ने पञ्चांग निर्णायक समितिले जनाएको छ। भोलिपल्ट अर्थात् कात्तिक ८ गते बेलुकाको ४ः ३३ मा औँसी तिथि सकिने र उक्त दिन सूर्य ग्रहण लाग्ने भएकाले लक्ष्मी पूजा गर्न नमिल्ने समितिले बताएको छ। ग्रहण ४ः५२ मा […]

कुकुर तिहारमा अमेरिकी राजदूतले गरे कुकुर पूजा

काठमाडौँ– यम पञ्चकको पहिलो दिन बुधबार कुकुर पूजा गरिएको छ । हिन्दु धर्मावलम्बीहरुले यमराजको दूतका रुपमा कुकुरको पूजा गर्ने संस्कृति छ । यसैक्रममा काठमाडौँस्थित अमेरिकी दूतावासले पनि कुकुर पूजा गरेको छ । राजदूत र्‍याण्डी बेरीले कुकुरलाई माला लगाएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले तस्वीरसँगै लेखेका छन्, ‘तिहारको शुभकामना। तपाईंहरू सवैको तिहार झिलिमिली, […]

नेपाली फिल्ममा कुकुर : दर्शकलाई हलसम्म तान्ने सारथी

तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजा गरिँदैछ । आजको दिन कुकुरलाई पूजा गरी मीठामीठा खानेकुरा खान दिने परम्परा छ । यसो गर्दा यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरहरुले सहज रूपमा बाटो छाडिदिने धार्मिक विश्वास छ । कुकुर मानिससँग सबैभन्दा धेरै नजिकिने घरपालुवा जनावरका रूपमा मानिन्छ […]

प्रहरीकहाँ कुकुर पूजाको रौनक, तालिम पाएका कुकुरले देखाए आफ्नो खुवी

काठमाडौं : सुरक्षा र अनुसन्धानका लागि नेपाल प्रहरीले पालेका कुकुरहरुको आज विशेष पूजा भयो। प्रहरी अनुसन्धानलाई सघाउने कुकुरलाई आज टीका र माला लगाइयो।  कुकुर तिहारका दिनमा प्रहरीले सधैंजसो यसैगरी मनाउँदै आएको छ। कुकुर पूजाका अलावा आज तालिम पाएका कुकुरहरुले आफ्नो खुवी देखाउने मौका पनि पाए। कुकुर पूजा र उनीहरुको कला…