मोरङमा शंकास्पद वस्तु विस्फोट, स्थिति तनावग्रस्त

विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका-१ शंकास्पद वस्तु विष्फोट भएको छ।विस्फोटपछि मतदान केन्द्रमा तनावको अवस्था सिर्जना भएको छ भने प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला संवाददाता सुजता लिम्बूले जानकारी दिइन्।