पूर्वराजाको सालिक राख्न खोज्नेलाई प्रहरीले रोकेपछि नेपालगन्ज तनावग्रस्त

बाँके – नेपालगञ्जको धम्बोजीस्थित वीरेन्द्रचोकमा पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्न आएकाहरुले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त भएको छ । बिहीबार बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि उनीहरु प्रहरीसँग जाइ लागेका हुन् । झडपमा एक दर्जनभन्दा बढी प्रहरी सामान्य घाइते भएका छन् । सोक्रममा प्रहरीले ४ राउन्ड राउण्ड हवाईफायर गरेको थियो । […]

सम्बन्धित सामग्री

मस्जिदमा इजरायली प्रहरीले छापा मारेपछि जेरुसेलम तनावग्रस्त

एजेन्सी । इजरायली प्रहरीले गत मंगलबार रातिदेखि बुधबार बिहानसम्म जेरुसेलमको एउटा प्यालेस्टिनी मस्जिदमा छापा मारेपछि भड्किएको प्रदर्शनका कारण जेरुसेलम तनावग्रस्त बनेको छ । जेरुसेलमको अल आक्सा मस्जिदमा इजरायली प्रहरीले मंगलबार राति प्रवेश गरेर धावा बोलेको थियो । प्यालेस्टिनी लडाकु समूहका मोस्ट वान्टेड सूचीमा रहेकाहरुको खोजीका लागि इजरायली प्रहरीले मस्जिदमा छापा मारेको हो । रमादानको अवसरमा […]

महानगर र व्यवसायीबीच फुटपाथ विवाद, अनामनगर तनावग्रस्त

निजी जग्गा क्षेत्रभित्र राखेका दुई पाङ्ग्रे सवारीसाधन काठमाडौं महानगर प्रहरीले उठाएपछि यतिबेला अनामनगर क्षेत्र तनावग्रस्त बनेको छ ।महानगरपालिकाले गरेको ज्यादतीको बिरुद्धमा यतिबेला सवारीसाधन चालकहरु बिरोधमा उत्रिएका छन् । उनीहरुले महानगरपालिकाले एकपटक एउटै र अर्को दिन अर्को निर्णय गरेर आम सर्वसाधारणहरुमाथि ज्यादती गरेको बताए ।

बाजुरा सदरमुकाम तनावग्रस्त, सेना परिचालन

धनगढी : बाजुराको सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ। नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेपछि तनाव बढेको हो। बाजुरा प्रहरीले सदरमुकामको बजारक्षेत्र बन्द गरेर एमाले निकट विद्यार्थी नेताहरूले बजारका गल्लीहरूमा टायर बालिरहेका छन्। उनीहरूले योजनावद्ध आन्दोलन गरेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको हो।बाजुरामा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको विषयलाई लिएर अनेरास्ववियुले आन्दोलन गरेको हो। बजारमा आन्दोलन चर्किएसँगै बाजुरा सदरमुकाममा नेपाली स

बाजुरा सदरमुकाम तनावग्रस्त, सेना परिचालन

बाजुरा, मंसिर ५ । बाजुराको सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ। नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेपछि तनाव बढेको हो। बाजुरा प्रहरीले सदरमुकामको बजारक्षेत्र बन्द गरेर एमाले निकट विद्यार्थी नेताहरुले बजारका गल्लीहरूमा टायर बालिरहेका छन्। उनीहरुले योजनावद्ध आन्दोलन गरेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको हो। बाजुरामा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको विषयलाई […]

युवती मृत्यु प्रकरणः केएमसी स्कुल तनावग्रस्त (तस्बिरहरु)

काठमाडौँ – काठमाडौँको बुद्धनगरस्थित केएमसी स्कुल तनावग्रस्त बनेको छ। स्कुलको होस्टेलमा एक २१ वर्षीया युवती मृत फेला परेपछि विद्यालय तनावग्रस्त बनेको हो। युवतीका आफन्तले उनको हत्या भएको आरोप लगाएका छन्। उनीहरुले अझै शव बुझ्न मानेका छैनन्। प्रहरीले भने पीडित परिवारसँग छलफल भइरहेको बताएको छ। प्रहरीका अनुसार केएमसी स्कूलमा क्यान्टिनमा कार्यरत काभ्रेको तेमाल गाउँपालिका- ८, मेच्छे स्थायी […]

दोलाखाका तीन मतदान केन्द्र तनावग्रस्त, प्रहरीले चलायो गोली

काठमाडौं, वैशाख ३० । दोलखाको वैत्यश्वर गाउँपालिकाका तीन मतदान केन्द्रमा तनाव सुरु भएको छ। नेपाली कांग्रेस निकटका स्थानीयले अन्य दल निकटका मतदातालाई मतदानस्थलमा जान बाटो अवरोध गरेपछि विवाद सुरु भएको छ। वैत्यश्वरको गैरीमुदी, पुतलीकाठ र मझुवा मतदान केन्द्रमा विवाद हुदा मतदानको कार्य समेत प्रभावित बनेको छ । स्थिति नियन्त्रणका लागि प्रहरीले हवाइ फायर समेत गरेको […]

वीरेन्द्रनगर तनावग्रस्त, प्रहरी र आन्दोलनकारीबीच झडप

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर तनावग्रस्त बनेको छ । आज गरिएको नेपाल बन्दमा आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि वीरेन्द्रनगर तनावग्रस्त बनेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्ती सहितको टोली अहिले आन्दोलन भइरहेको स्थलमा छ । घर्तीका अनुसार ८ जना भन्दा बढी आन्दोलनकारीलाई नियन्त्रणमा लिइएको छ। विशेषगरी वीरेन्द्रनगरको मुख्य चोक मंगलगढी चोक तनावग्रस्त बनिरहेको छ।  स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्यास समेत हानेको छ।  तर विभिन

प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौं : एमसिसीविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। एमसिसी संसद्‌मा पेश नगर्न दबाव दिँदै आएका सत्तारुढ माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठनहरू सहितका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले त्यसलाई रोक्न पानीको फोहोरा प्रहार गरेको थियो। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केहीबेर सो क्षेत्र तनावग्रस्त बन्न गएको हो। अहिले पनि नयाँबानेश्वर–बबरमहल&ndas

सर्लाहीको बयलवासमा स्थिती तनावग्रस्त, साँझ ७ बजेसम्म कर्फ्यु आदेश

प्रहरीको भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको घटनालाई लिएर सर्लाहीको ईश्वरपुर क्षेत्र बिहानै देखि तनावग्रस्त बनेको छ। स्थिती तनावग्रस्त बनेपछि नियन्त्रणमा लिन प्रहरीले दर्जनौ सेल अश्रुग्यास चलाएको छ भने दर्जनौ...