विद्यार्थीको आन्दोलनले धनगढी दिनभर तनावग्रस्त (तस्बिरसहित)

धनगढी – धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो। स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेको छ। अश्रुग्यास प्रहारपछि विद्यार्थीहरू तितरवितर भएका छन्। ग्रेडरले किचेर आफ्ना सहपाठीको मृत्यु भएपछि धनगढीका विद्यार्थीहरू आन्दोलित भएका हुन्। बिहीबार बिहान १० बजे धनगढीको […]

सम्बन्धित सामग्री

धनगढी तनावग्रस्त, ३७ सेल अश्रुग्यास प्रहार

दोषीलाई कारबाहीको माग गर्दै निषेधाज्ञा उलङ्घन गरेर विद्यार्थी प्रदर्शनमा उत्रेपछि शुक्रबार धनगढी तनावग्रस्त बनेको छ।

धनगढी अपडेट : निषेधाज्ञा तोडेर प्रदर्शन, ३८ सेल अश्रुग्यास प्रहार, २१ जना पक्राउ

धनगढीः धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो। प्रहरीले स्थिति नियन्त्रणमा लिन अहिलेसम्म ३८ सेल अश्रुग्याँस प्रहार प्रहार गरेको जनाएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले आन्दोलनकारी विद्यार्थी र स्थानीयले प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस हानेको बताए।उनले अहिलेसम्म  ३८ सेल अश्रुग्याँस प्रहार गरेको र आन्दोलनमा स

धनगढी तनावग्रस्त, ८ राउन्ड हवाई फायर, दर्जनौँ पक्राउ

धनगढी : धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। जिल्ला प्रशासन कार्यालयले हिजो रातिदेखि लगाएको निषेधाज्ञा तोडेर प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो।  स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले अहिलेसम्म विभिन्न स्थानमा ८ राउन्ड हवाई फायर गरेको छ। हवाई फायरपछि विद्यार्थीहरू तितरवितर भएका छन्। बिहीबार धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको ग्रेडरले किचेर मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भइरहेका छन्। हिजो बिहा

बालिकाको मृत्युपछि धनगढी दिनभर तनावग्रस्त, आन्दोलनकारीले शव उठाउन दिएनन्

१५ मंसिर, धनगढी । बिहीबार बिहान साइकल चढेर विद्यालय जाँदै गरेकी बालिकाको ग्रेडरको ठक्करले मृत्यु भएपछि धनगढी दिनभर तनावग्रस्त बनेको छ । सडकको सतह मिलाइरहेको कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले धनगढी उपमहानगरपालिका–५ हसनपुरमा साइकलमा स्कुल गइरहेकी चेतना साउदलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रत्यक्षदर्शीले ग्रेडरको ठक्करबाट समान्य घाइते भएकी […]

ग्रेडरले च्यापेर बालिकाको मृत्यु, धनगढी तनावग्रस्त (तस्बिरसहित)

धनगढी – धनगढीमा ग्रेडरले कुल्चिएर एक बालिकाको मृत्यु भएको छ। त्यही विषयलाई लिएर विद्यार्थी आन्दोलित भएका छन्। अहिले विद्यार्थीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रर्दशन गरिरहेका छन्। उनीहरुले प्रहरीविरुद्ध पनि नाराबाजी गरिरहेका छन्। आन्दोलनरत विद्यार्थीहरुले धनगढीका सबै विद्यालय बन्द गराएका छन्। मृत्यु हुनेमा हसनपुरस्थित पञ्चोदय माविमा कक्षा ८ मा अध्ययनरत तारानगर बस्ने अन्दाजी १४ […]

ग्रेडरले कुल्चिँदा बालिकाको मृत्यु, धनगढी तनावग्रस्त

धनगढी ५ हसनपुरमा ग्रेडरले कुल्चिँदा एक बालिकाको मृत्यु भएपछि धनगढी बजार तनावग्रस्त बनेको छ ।  धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर–पिपल चौतारा सडकखण्डमा बिहीवार बिहान १०ः २० बजे कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिएर कुल्चिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको जा

ग्रेडरले कुल्चिएर बालिकाको मृत्यु हुँदा धनगढी तनावग्रस्त

धनगढी । धनगढी ५ हसनपुरमा ग्रेडरले कुल्चिँदा एक बालिकाको मृत्यु भएपछि धनगढी बजार तनावग्रस्त बनेको छ । धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर–पिपल चौतारा सडकखण्डमा बिहीवार बिहान १०ः २० बजे कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिएर कुल्चिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी […]

बाजुरा सदरमुकाम तनावग्रस्त, सेना परिचालन

धनगढी : बाजुराको सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ। नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेपछि तनाव बढेको हो। बाजुरा प्रहरीले सदरमुकामको बजारक्षेत्र बन्द गरेर एमाले निकट विद्यार्थी नेताहरूले बजारका गल्लीहरूमा टायर बालिरहेका छन्। उनीहरूले योजनावद्ध आन्दोलन गरेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको हो।बाजुरामा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको विषयलाई लिएर अनेरास्ववियुले आन्दोलन गरेको हो। बजारमा आन्दोलन चर्किएसँगै बाजुरा सदरमुकाममा नेपाली स

अछाममा शाही मृत्यु प्रकरण : मंगलसेन तनावग्रस्त, १२ प्रहरी घाइते

धनगढी : अछामको पञ्चदेवल विनायक–४ का विनोद शाहीको मृत्यु प्रकरणमा न्याय माग गर्दै भएको प्रदर्शनका कारण सदरमुकाम तनावग्रस्त बनेको छ। सोमबार शाहीको न्यायको लागि आफन्त तथा स्थानीयहरु सदरमुकाम मंगलसेन पुगेका थिए।उनीहरुले शाहीको हत्याका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै सो कार्यालय र जिल्ला अदालत अछाममा ढुंगामुढा प्रहार गर्दै प्रदर्शन गरेका थिए।त्यसक्रममा ढुंगामुढा प्रहारबाट १२ जनाभन्दा बढी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।प्रहरीका अनुसार दु