“कांग्रेसले गृह मन्त्रालय छाडेर अर्थ लिन लागेको हो ?”

काठमाडौं, २३ असार । नेपाली कांग्रेसका नेता नैनसिंह महरले संसदीय छानबिन समितिको रिपोर्ट नआईकन नयाँ अर्थमन्त्री नआउने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महरले भने, “धेरै ढिलो भए पनि मुलुक निकासको बाटोमा गएको छ । बजेटको निर्माण प्रक्रियामा बाहिरको मानिसको प्रवेश भएको आरोप […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड कमजोर - गृह, अर्थ र उद्योग मन्त्रालय अर्कै दललाई

काठमाण्डाै – नयाँ सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कमजोर देखिनुभएको छ । सरकार सञ्चालनका लागि मुख्य मानिएका मन्त्रालय नै प्रचण्डको दल माओवादीले नपाउने पक्का भएपछि उहाँ कमजोर बन्नुहुने देखिएको हो ।गृह मन्त्रालय, अर्थ मन्त्रालय र उद्योग मन्त्रालय अरू दलले पाउने पक्का भएको छ । गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, अर्थमन्त्रीमा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा जनमत पार्टीका अब्दुल खान बन्न पक्का भएको छ ।प्रायः प्रधानमन्त्रीले गृह र अर्थमध्ये कम्...

रवि लामिछाने उपप्रधान सहित गृहमन्त्री, अरुले के पाए ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ। प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् ।

३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन, मन्त्रीमा को को छन् ?

प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन् । उपप्रधानमन्त्रीमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्माल्नेछन् । […]

सीसीटीभी निर्देशिका अनिवार्य पालना गर्न सरकारी निकायलाई संसदीय समितिको सुझाव

काठमाण्डाै – पूर्व अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सीसीटीभी जडान तथा सञ्चालन निर्देशिकाको अनिवार्य पालना गर्न सरकारी निकायलाई सुझाव दिएको छ । 'सीसीटीभी जडान तथा सञ्चालन निर्देशिकालाई अर्थ मन्त्रालय र गृह मन्त्रालय समेतले पूर्णरूपमा पालना नगरेको देखिएकाले सीसीटीभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले अनिवार्य रूपमा पालना गर्नुपर्दछ,’ प्रतिवेदनमा लेखिएको छ । यस्तै सिंहदरबार परिसरभित्र प्रवेश गर्ने र बाहिर निस्किने व्यक्तिको व्यवस्थित अभिलेख राख्ने पद्धतिको विकास गर्न, सबै ...

सशस्त्रमा एक जना एआईजी थप्ने तयारी, आफूअनुकूललाई बनाउन आईजीपीको दौडधुप

सशस्त्र प्रहरी बल नेपालमा एक जना अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप्ने तयारी गरिएको छ ।  नेपाल प्रहरीमा ३ जना एआईजी थप हुने पक्कापक्की भएपछि सशस्त्र प्रहरीले पनि एक जना एआईजी थप गर्न संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएण्डएम) गरेर गृह मन्त्रालय पठाएको छ ।  गृह मन्त्रालय स्रोतका अनुसार अर्थ मन्त्रालयमा स्वीकृतिका लागि फाइल पुगेको छ ।  पछिल्लो समयमा आउट बोर्डर पोष्ट (बीओपी) को संख्या थप भएसँगै त्यसलाई हेर्ने छुट्टै विभागको आवश्यकता भएको भन्दै कार्य तथा सीमा विभागको नेतृत्व एआईजीले गर्नुपर्ने ओएण्डएमले औंल्य...

प्रहरीमा दरबन्दी थप प्रस्तावः अर्थ र गृहको द्वन्द्व

काठमाडौं, माघ ५ । नेपाल प्रहरीमा थप गर्न लागिएका तीन अतिरिक्त महानिरीक्षक (एआइजी) दरबन्दीमा गृह मन्त्रालय र अर्थ मन्त्रालयबीच द्वन्द्व देखिएको छ । दरबन्दी थपसम्बन्धी प्रस्ताव अर्थको स्वीकृति बेगर मन्त्रिपरिषद्मा पुगेको थियो । अर्थको स्वीकृति आवश्यक रहेको भन्दै प्रस्ताव गृहमा फर्काइएको छ । अर्थ मन्त्रालयले बजेट अभाव देखाएर दरबन्दी थप्न आनाकानी गरेपछि गृह मन्त्रालयले सीधै […]

गृह र अर्थ मन्त्रालयबीच द्वन्द्व

नेपाल प्रहरीमा थप गर्न लागिएका तीन अतिरिक्त महानिरीक्षक (एआइजी) दरबन्दीमा गृह मन्त्रालय र अर्थ मन्त्रालयबीच द्वन्द्व देखिएको छ । दरबन्दी थपसम्बन्धी प्रस्ताव अर्थको स्वीकृति बेगर मन्त्रिपरिषद्मा पुगेको थियो । अर्थको स्वीकृति आवश्यक रहेको भन्दै प्रस्ताव गृहमा फर्काइएको छ ।अर्थ मन्त्रालयले बजेट अभाव देखाएर दरबन्दी थप्न आनाकानी गरेपछि गृह मन्त्रालयले सीधै मन्त्रिपरिषद्मा पठाएको थियो । मन्त्रिपरिषद्ले अर्थको स्वीकृति ल्याउनू भनेपछि प्रस्ताव गृहमा फिर्ता गरिएको र अर्थबाट एकै दिनमा स्वीकृति आउने दाबी ग

विभिन्न मन्त्रालयबाट उपप्रधानमन्त्री विष्णु पौडेलको बिदाइ

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । अर्थ मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा  सिँचाई मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित छुट्टाछुट्टै बिदाइ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले जिम्मेवारीमा रहँदा सबैको साथ र सहयोगमा मुलुक र जनताका पक्षमा कैयौं दूरगामी काम गर्न सकेको बताए ।   उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले आफूलाई जस्तै अब आउने मन्त्रीहरूलाई पनि साथ र सहयोग गर्न कर्मचारीलाई आग्रह गरेका छन् ।