रवि लामिछाने उपप्रधान सहित गृहमन्त्री, अरुले के पाए ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ। प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् ।

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाए अस्वीकार गर्दिन: डा. चन्दा कार्की

काठमाडाैँ- प्रतिनिधि सभासदस्य निर्वाचनबाट रवि लामिछाने नेतृत्वको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी देशकै चौथो ठूलो पार्टी बन्यो। चौथो ठूलो दल मात्रै होइन, सत्ता समीकरणका लागि निर्णायक पार्टी पनि बन्न पुग्यो। नयाँ पार्टी, नयाँ पात्र र नयाँ आशा र भरोसाको रुपमा जनतामा गएको पार्टीलाई जनताले पत्याए पनि। नयाँ सरकार बनेसँगै अहिले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी […]

भारी मतान्तर सहित चितवन २ मा रवि लामिछाने विजयी

प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर २ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । लामिछाने ४९ हजार २ सय ६१ मत सहित विजयी भएका हुन्।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत मात्र पाए भने नेकपा एमालेका कृष्ण भक्त पोखरेलले १४ हजार ६ सय ४९ मत पाए । यस हिसाबमा  रवि लामिछाने ३४ हजार १ सय ६२ मतको मतान्तरले विजयी भएका छन् ।यस सँगै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा ६ सिट जितेको छ भने अझै ३ स्थानमा पार्टीको अग्रता कायम छ ।

रवि लामिछाने भारी मतान्तरले विजयी, एमाले तेस्रो

चितवन २ मा रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले ४९ हजार २ सय ६४ पाए ।

चितवन २ : एक सय मत गन्दा रवि लामिछाने पाए ५ मात मात्र

चितवन । चितवन-२ को मतगणना सुरु भएको छ । १०० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ५ मत मात्र पाएका छन् । पहिलाे नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल रहेका छन् भने दाेस्राेमा नेपाली कांग्रेसका उमेश श्रेष्ठ रहेका छन् । लामिछाने तेस्रो स्थानमा छन् । पोखरेलले ५३ मत पाएका छन् भने कांग्रेसका श्रेष्ठले […]

देशको नेतृत्व गर्न पाए २४ घण्टा भित्रै बेथितिको भ्वाङ पुर्छु : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले देशको नेतृत्व गर्ने अवसर पाए २४ घण्टा भित्रै बेथितिको भ्वाङ पुर्ने ठोकुवा गरेका छन् । आइतबार कन्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय स्वतन्त्र पाटीकोे जिल्ला भेलालाई सम्बोधन...