डेंगी परीक्षण र उपचारका निम्ति सबै संघीय अस्पतालमा छुट्टै डेस्क [भिडियो]

हाटबजार, खुला ठाउँ, सार्वजनिक स्थलमा पालिकाले वडालाई क्रियाशील बनाइ निगरानी गर्न आवश्यक रहेको बताए ।

सम्बन्धित सामग्री

डेंगी परीक्षण गर्न किट अभाव

बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ ।

संखुवासभामा डेंगी परीक्षण गर्ने किट अभाव

जिल्ला अस्पताल संखुवासभामा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । तीन दिनदेखि डेंगी परीक्षण गर्ने किटको अभाव भएपछि संक्रमितसँगै स्वास्थ्यकर्मीलाई समस्या भएको छ।

बागलुङमा डेंगी परीक्षण गर्न अस्पतालमा किट अभाव

धौलागिरि अस्पतालमा सोमबार उपचारार्थ आएका ३० जनाको रगत परीक्षण गर्दा ८ जनामा डेंगी संक्रमण भेटियो । डेंगीसँगै लक्षण मिल्ने ज्वरो, टाउको र जीउ दुख्ने लक्षण भएका बिरामीलाई मात्र अस्पतालले डेंगी परीक्षण गराउँछ । तर अस्पतालमा दैनिक ३० देखि ५० जनाको परीक्षण गर्न किटको समेत अभाव हुन थालेको छ ।

पर्वत अस्पतालमा डेंगी परीक्षण गर्न कीटको अभाव

कुस्मा- पर्वतमा दिन प्रतिदिन डेंगी सङ्क्रमणका बिरामीको सङ्ख्या बढ्दै गएको छ। गत साउनदेखि बिरामीको सङ्ख्या बढ्दै जाँदा पर्वत अस्पतालमा भने कीट अभाव भएको छ। अस्पतालमा कीट अभाव हुँदा डेंगीका लक्षण देखिएका बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल तथा पोखरा र बागलुङ जान बाध्य भएका छन्। पर्वत अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिना अधिकारीले आफूहरूले नै खरिद […]

काठमाडौँ-४ का बासिन्दालाई निःशुल्क डेंगी परीक्षण : गगन थापा

काठमाडौँ । काठमाडौँ क्षेत्र नं.४ का बासिन्दाले निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा पाउने भएका छन्। सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शुक्रबार एक घोषणा गर्दै काठमाडौँ क्षेत्र नं.४ का बासिन्दाले निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा दिइने जानकारी गराएका हुन्।  ‘डेंगीको बिरामी भई घरमै बस्नु भएकाहरूका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ। […]

काठमाडौँ-४ का बासिन्दालाई नि:शुल्क डेंगी परीक्षण तथा परामर्श सेवा (भिडियो)

काठमाडौँ क्षेत्र नं.४ का बासिन्दाले नि:शुल्क डेंगी परीक्षण तथा परामर्श सेवा पाउने भएका छन्। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुक्रबार एक घोषणा गर्दै काठमाडौँ क्षेत्र नं.४ का बासिन्दाले नि:शुल्क डेंगी परीक्षण तथा परामर्श सेवा दिइने...

पूर्वी नवलपरासीमा डेंगी परीक्षण किट अभाव

देशभर डेंगीको सङ्क्रमण बढिरहँदा यहाँ पनि सङ्क्रमणको जोखिम तीव्र छ तर परीक्षण किट नहुँदा बिरामी अन्यत्र अस्पताल जानुपर्ने बाध्यता सिर्जना भएको छ।...