गगन थापालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण, मन्त्रीसहित अन्य पाँचसँग पनि जवाफ माग

काठमाडौं निर्वाचन आयोगले नेपाली कांग्रेस महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने काम गरेको भन्दै आयोगले आइतबार स्पष्टीकरण सोधेको हो। निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईँहरूको मतदाताको टोलमा आउँदैछौं भन्ने ट्वीटलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो।…

सम्बन्धित सामग्री

सांसद विकास कोषबारे लिखित जवाफ माग

काठमाडौँ : सर्वोच्च अदालतले संसदीय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष)को व्यवस्थाको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ।न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले आज प्रारम्भिक सुनुवाइ गर्दै सरकारको नाममा कारण देखाऊ आदेश गरेको हो। अदालतले अर्थमन्त्री प्रकाशशरण महत, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालयलगायतका विपक्षीहरूसँग लिखित जवाफ माग गरेको छ।आर्थिक वर्ष २०८०र८१ को आयव्ययको वक्तव्यको बुँदा नम्बर ४४५ मा उल्लेखित निर्वाचन क्षेत्रका लागि रु पाँच करोड विनियोजन गर्ने गरी संसदीय पूर्

दलको सदस्यता लिएका शिक्षकबारे जवाफ माग

काठमाडौं, जेठ ११ । निर्वाचन आयोगले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग सहप्राध्यापक पदमा बहाल रहेका व्यक्तिलाई सदस्यता दिएको विषयमा जवाफ मागेको छ । आयोगले कुन कानुनले दिएको अधिकारबमोजिम सदस्यता दिइएको र त्यसरी सदस्यता दिएकोमा किन कारबाही हुन नपर्ने भन्दै दुवै दलसँग जवाफ माग गरेको छ । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन […]

पर्यटन मन्त्रालयसँग जवाफ माग

काठमाडौँ – निर्वाचन आयोगले नेपाल वायुसेवा निगमले मात्र गरिरहेको ग्राउण्ड ह्यान्डलिङ्गको कार्य हिमालय एयरलाइन्सले गरेको हो होइन भन्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जवाफ पठाउन पत्र पठाएको छ । चुनावको मुखमा एनएसीको मुख्य आम्दानीमा कैँची लगाउँदै हिमालयलाई ग्राउण्ड ह्यान्डलिङ अनुमति’ भन्ने व्यहोराको समाचार सञ्चारमाध्यममा प्रकाशन भएकोप्रति ध्यानाकर्षण जनाउँदै आयोगले पठाएको पत्रमा भनिएको छ, […]

निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ : कांग्रेस र माओवादी केन्द्रसँग जवाफ माग

काठमाण्डाै – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ । साथै सत्तारुढ कांग्रेस र माओवादी केन्द्रसँग जवाफ समेत माग गरेको छ । निर्वाचनमा प्रचार गरिएको पर्चाको विषयलाई लिएर आयोगले कांग्रेसलाई तीन दिनभित्र जानकारीसहितको जवाफ माग गरेको गरेको हो । पार्टीको केन्द्रीय प्रचार प्रसार समितिको नामबाट ‘ओलीजी गफ गर्छन्, हामी काम गर्छौं, रुख चिन्हमा मतदान गरौँ’ शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिएको हुँदा पर्चा राखेको हो वा होइन भनी आयोगले कांग्रेससँग जवाफ माग गरेको हो । त्यस्तै म...

स्थापितको उम्मेदवारी रद्दको माग गर्ने ४५ संस्थासँग आयोगले माग्याे जवाफ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई कारबाहीको माग गर्ने ४५ संस्थासँग निर्वाचन आयोगले जवाफ माग गरेको छ । स्थापितलाई कारबाहीको माग गर्दा व्यक्त गरिएको शब्द निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै आयोगले ती संस्थाहरूसँग जवाफ मागेको हो । आयोगका एक आयुक्तले भने, ‘महिलाका विषयमा बोलिएको विषयलाई लिएर कारबाहीको माग गरिएको भनिएको छ । कारबाहीको […]

एकीकृत समाजवादीबाट आचारसंहिता उल्लंघन- आयोगबाट जवाफ माग

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)संग जवाफ माग गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार पत्रकार सम्मेलनमा एकीकृत समाजवादीसंग जवाफ मागरिएका जानकारी दिनुभएको हो । उहाँका अनुसार सो पार्टीले गत शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्ने गुनासो आमसञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट जानकारी हुन …

आयोगद्वारा एकीकृत समाजवादीसँग जवाफ माग

निर्वाचन आयेगले आचारसंहिता उल्लंघनका विषयमा नेकपा (एकीकृत समाजवादी)सँग जवाफ माग गरेको छ। गत शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा आचारसंहिता उल्लंघन भएको भन्ने गुनासो विभिन्न माध्यमबाट आएको भन्दै आयोगले जवाफ...

जसपाको आधिकारिता विवादमा लिखित जवाफ माग

सर्वाेच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयबारे लिखित जवाफ माग गरेको छ ।        न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज जसपाका तत्कालीन अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमा प्रारम्भिक सुुनुवाइपछि १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो । “बाटोको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत विपक्षी आफैँ वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु”, आदेशमा भनिएको छ । ...

जसपाको आधिकारिकता विवादमा सर्वोच्चद्वारा लिखित जवाफ माग

सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयबारे लिखित जवाफ माग गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज जसपाका तत्कालीन अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइपछि १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो । “बाटोको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत विपक्षी आफैँ वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नु”, आदेशमा भनिएको छ ।जसपाको विव