बलेवा (बागलुङ)- धौलागिरी अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ ।
केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्...

जिल्ला अस्पताल संखुवासभामा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । तीन दिनदेखि डेंगी परीक्षण गर्ने किटको अभाव भएपछि संक्रमितसँगै स्वास्थ्यकर्मीलाई समस्या भएको छ।
धौलागिरि अस्पतालमा सोमबार उपचारार्थ आएका ३० जनाको रगत परीक्षण गर्दा ८ जनामा डेंगी संक्रमण भेटियो । डेंगीसँगै लक्षण मिल्ने ज्वरो, टाउको र जीउ दुख्ने लक्षण भएका बिरामीलाई मात्र अस्पतालले डेंगी परीक्षण गराउँछ । तर अस्पतालमा दैनिक ३० देखि ५० जनाको परीक्षण गर्न किटको समेत अभाव हुन थालेको छ ।
डेंगीका बिरामीको संख्या बढ्दै गएपछि गण्डकी प्रदेशमा डेंगी रोग परीक्षण गर्ने किट अभाव भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संघीय सरकारले सीमित मात्रामा किट दिँदा गण्डकीमा अभाव भएको हो । निर्देशनालयकी ल्याब टेक्निसियन सुशीला कार्कीले गण्डकी प्रदेशमा डेंगीका बिरामीको संख्या बढ्दै गएकाले केन्द्रको मात्र आस गर्ने अवस्था नरहेको बताइन् ।
दोधारा चाँदनी । कञ्चनपुरमा डेंगीका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेंगी परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले डेंगीका बिरामीको परीक्षण गर्न किट अभाव हुन थालेपछि अस्पताल व्यवस्थापन...