सरकारसँग प्रकाशमानको माग : डेंगी संक्रमण परीक्षण व्यवस्था वडास्तरमै मिलाउनुपर्‍यो

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वडास्तरमै डेंगी संक्रमण परीक्षणको व्यवस्था मिलाउनुपर्ने बताएका छन्। वडास्तरका क्लिनिकलाई सुविधा सम्पन्न बनाएर डेंगीको परीक्षण र प्रारम्भिक उपचारको व्यवस्था मिलाउनुपर्ने सिंहको भनाइ छ। काठमाडौंको बानेश्वरस्थित रत्नराज्य स्कुलको विज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै आइतवार सिंहले सरकारले विशेष अभियान चलाएर वडामै डेंगी परीक्षण व्यवस्था…

सम्बन्धित सामग्री

'सरकारले डेंगीको उपचारका लागि विशेष अस्पतालको व्यवस्था गर्नुपर्छ'

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डेंगी रोगको उपचारका लागि विशेष अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।​ डेंगी रोगबाट गृह जिल्ला सुनसरीमा मात्रै १४ हजार २६५ जना संक्रमित भएको पछिल्लो तथ्यांक प्रस्तुत गर्दै उनले त्यसको उपचारका लागि विशेष अस्पताल र औषधि तथा आवश्यक स्वा...