कुस्मा- पर्वतमा दिन प्रतिदिन डेंगी सङ्क्रमणका बिरामीको सङ्ख्या बढ्दै गएको छ। गत साउनदेखि बिरामीको सङ्ख्या बढ्दै जाँदा पर्वत अस्पतालमा भने कीट अभाव भएको छ। अस्पतालमा कीट अभाव हुँदा डेंगीका लक्षण देखिएका बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल तथा पोखरा र बागलुङ जान बाध्य भएका छन्। पर्वत अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिना अधिकारीले आफूहरूले नै खरिद […]