भोट हाल्न हेलिकप्टर चढेर गाउँ फर्किए लाङटाङका मतदाता

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न मतदाताहरू गाउँ फर्कने क्रम जारी छ । सडक विस्तार भएको क्षेत्रमा गाडी चढेर गाउँ फर्किएका छन् । तर सडकको पहुँच नपुगेको रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ क्षेत्रका नागरिकहरू भने भोट हाल्नकै लागि हेलिकोप्टर चढेर गाउँ फर्किएका छन् । गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङ क्षेत्रमा पर्ने लाङटाङसहित क्यान्जिन, मुण्डुपलगायतका क्षेत्रका नागरिक हेलिकोप्टरमार्फत भोट हाल्नकै लागि गाउँ फर्किएको क्यान्जिनका ग्याल्बु लामाले बताए । २० जनाभन्दा बढी स्थानीय हे

सम्बन्धित सामग्री

गाउँमै भोट हाल्न पाउने भएपछि मासपुरका मतदाता खुसी

हुम्लाको ताजाँकोट गाउँपालिका– ३ मासपुरका मतदाता गाउँमै पहिलो पटक भोट हाल्न पाउने भएपछि खुसी भएका छन्। ५० मतदाता रहेको मासपुर गाउँका स्थानीयबासी भोट दिन १० घण्टा पैदल यात्रा गरेर गाउँपालिकाको केन्द्र धाउन...

एक पन्थ, दुई काम भोट : खसाल्न पशुचौपायासहित खलंगा झरे छाङरू र तिंकरका मतदाता

दार्चुलाको व्याँस गाउँपालिका– १ छाङरू र तिंकरका मतदाता जाडो छल्न बसाइँसराइसँगै भोट पनि हाल्ने मेसो मिलाएर सदरमुकाम खलंगा झरेका छन् । आइतबार हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा आफ्ना प्रतिनिधि...

महिला मतदाता भन्छन्, “यसपालिको भोट विकासप्रेमीलाई”

पोखरिया, २१ कात्तिक । विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले दैनिक गाउँ–गाउँमा चुनावी कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा तान्न निकै लागेको देखिन्छ, तर चुनावमा मत दिने मतदाता भने खासै उत्साहित देखिदैनन् । जितेर गएपछि आफ्नै दुनो सोज््याउने काम मात्र नेताहरुले गरेको उनीहरुको भनाइ छ । नेताहरुले आफ्ना चुनावी वाचा पूरा नगर्दा भने महिला मतदाता असन्तुष्ट छन् । […]

मतदाता शिक्षा नहुँदा भोट बदरकाे संख्या बढ्ने सम्भावना

नवलपरासी । मतदाता शिक्षाको अभावमा स्थानीय तहको निर्वाचनमा खस्ने भोट बदरको संख्या बढ्ने देखिएको छ । पश्चिम नवलपरासीमा चुनावी प्रचारप्रसारमा हिडेका उम्मेदवारहरुले मत कसरी खसाल्ने भन्ने विषयमा मतदातालाई बुझाएका छैनन्। आफ्नो उम्मेद्वारलाई मत माग्दै हिडेका नेता कार्यकर्ताले मतदाता शिक्षालाई प्राथमिकता नदिंदा बदर हुने मतको संख्या उच्च हुने हो कि भन्ने चिन्ता बढेको छ । पश्चिम […]

मतदाता परिचयपत्र हराएकाले पनि नागरिकताको आधारमा भोट हाल्न पाउने

मतदाता नामावलीमा विवरण छ भने मतदाता परिचयपत्र नभएकाले पनि भोट हाल्न पाउने भएका छन् । यसअघि आयोगले स्पष्ट निर्णय नगर्दा हराएकाले के गर्ने भन्नेमा द्विविधा हुँदै आएकोमा मंगलबारको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नागरिकताकै आधारमा मतदाता परिचय बन्ने भएकाले नागरिकताको आधारमा भोट हाल्न मिल्ने बताए । ‘मतदाताको नामावलीको पूर्व सर्त भनेको नागरिकता प्राप्ति हो । सबै नागरिकले जो मतदाता छन् मतदान गर्न पाउने गरी निर्वाचनको व्यवस्था छ ’, उनले भने ।  ६ हजार ७ सय ४३

मतदाता परिचयपत्र हराएकाले पनि भोट हाल्न पाउने व्यवस्था हुँदै

निर्वाचन आयोगले मतदाता सूचीमा नाम भएका तर परिचयपत्र विभिन्न कारणले हराएकाहरुले भोट हाल्न पाउनेगरी व्यवस्था गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्म आयोगले यसबारेमा केही निर्णय नगरेपनि यसबारेमा आवश्यक निर्णय हुने विश्वास दिलाए । ‘मतदाता परिचयपत्र मतदान प्रयोजनका लागि बनेको हो । तर मतदाता परिचयपत्र हराएकाहरुको लागि पनि प्रतिलिपि लिनका लागि आयोगले सूचना निकालेको थियो । त्यो समयमा निवेदन दिनेको हकमा प्रतिलिपि पनि बनेको छ ।नहराएकाको पुरानै पनि छ’, प्रवक्त

तपाईको मतदाता परिचय पत्र हराएको भए यसरी हाल्नुहोस् भोट

अब मतदाता परिचय पत्र हराएमा नागरिक एपको सहायताले भोट हाल्न सकिने भएको छ । तपाईको मतदाता परिचय पत्र हराइहाल्यो भने पनि डर मान्नु पर्ने अवस्था छैन् । भोट हाल्ने तरिका बुझ्नका लागि तलको प्रक्रिया प्रयोग गर्नुपर्ने हुन्छ । यसका लागि सर्वप्रथम यस लिकंमा क्लिक गर्नुहोस् । त्यसपछि आफ्नो जिल्ला, स्थानिय निकाय र मतदान केन्द्र छनोट गरि आफ्नो मतदाता परिचय पत्र नम्बर खोज्नुहोस् र...

युवा मतदाता भन्छन्– नेताको कोट हेरेर भोट हाल्दैनौँ (भिडियोसहित)

निर्वाचन आयोगले यतिबेला देशैभर मतदाता नामावली संकलन गरिरहेको छ । मतदाता सूचीमा नाम दर्ता गराउने अभियानमा युवाहरुको उत्साहजनक सहभागिता देखिएको छ । आउँदो चुनाबमा पहिलोपटक भोट हाल्न लाखौं युवा आतुर छन् ।  अनामनगरस्थित काठमाडौं जिल्ला निर्वाचन कार्यालयमा सोमबार रातोपाटीको टोली पुग्दा मतदाता सूचीमा नाम दर्ता गराउन भेला भएका युवाहरुको निकै लामो लाइन देखियो । केही सातादेखि कार्यालय अगाडि यसैगरी युवाहरुको भीड देखिने गरेको छ ।मतदाता सूचीमा नाम चढाउन काठमाडौं जिल्ला निर्वाचन कार्यालय अगाडि लाइनमा उभि