भारत सरकारले भुक्तानी लिएर पनि कोरोना बिरुद्धको खोप (कोभिसिल्ड) उपलब्ध नगराएपछि पहिलो मात्रा लगाएर बसेका दशौं लाख ज्येष्ठ नागरिक लगायत अन्यलाई भूटान र जापानबाट अनुदानमा सोही अनुसारको खोप प्राप्त भएपछि आजबाट दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । जापान र भूटानबाट कोभिसिल्डकै फर्मुलाको अस्ट्राजेनिकाको खोप अनुदानमा दिएपछि पहिलो मात्रा लगाएको झण्डै ६ महिनापछि दोस्रो खोप …