लामो समयको अन्योल चिर्दै सरकारले चीनबाट कोरोना बिरुद्धको खोप खरीद गर्ने सम्झौता गरेको छ । शुक्रबार सरकारले भेरोसेल खरीदका लागि चिनीयाँ कम्पनी सिनोफार्मसँग उसको शर्त अनुसार नै गोप्य सम्झौता गरेको हो । तर कति खोप आपूर्तिका लागि कति मूल्यमा सम्झौता भएको खुलाइएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विज्ञप्ति जारी गरे …