जोर-बिजोर हट्यो, सवारी साधन खुल्ला (आदेशसहित)

काठमाडौं, २० असार । सरकारले काठमाडौं उपत्यकाभित्र जोर-बिजोर सवारी साधान हटाएर खुल्ला गरेको छ । आज उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी २२ असारबाट लागू हुनेगरी खुल्ला गरेको जानकारी दिएका हुन् । सवारी साधान स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, स्वास्थ्य मापदण्ड पूरा गर्नुपर्ने उल्लेख छ । सफा टेम्पोमा ९ जना मात्र […]

सम्बन्धित सामग्री

निजी र ट्याक्सीबाहेकमा जोर-बिजोर हट्यो (आदेशसहित)

काठमाडौं, १४ माघ । सरकारले यातायातका विभिन्न साधनमा जोर-बिजोर हटाउने निर्णय गरेको छ । आज उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको बैठकले निजी सवारी साधन र ट्याक्सीबाहेकका सवारी साधनका जोड-बिजोर हटाउने निर्णय गर्दै आदेश समेत जारी गरेका छन् । जोर-बिजोर कायमै रहेकामा दुई पाङ्ग्रेसहित निजी सवारी साधन र ट्याक्सी मात्र छन् । अन्य सार्वजनिक साधनमा […]

सवारी साधन कम चलेमा यात्रुहरुको भीड हुने भन्दै जोर/बिजोर लागु नर्गन माग

काठमाडौं, ७ माघ । बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमणदर नियन्त्रणको लागि काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनहरुमा जोर/विजोर प्रणाली आज राति १२ बजेदेखि लागु हुने भएको छ । तर, नेपाल यातायात व्यवसायीहरुले भने सवारी साधनमा जोर बिजोर प्रणाली लागू नगर्न आग्रह गरेका छन् । व्यवसायीहरुले जोर/विजोर प्रणाली लागु नर्गन आज जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई […]

यी हुन् जोर/बिजोर लागु नहुने सवारी साधन (सुचीसहित)

काठमाडौं, ७ माघ । सरकारले कोरोना भाइरसको बढ्दै गइरहेको संक्रमणदरलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागु गरेको छ । स्वास्थ्य मन्त्रालयले आज राति १२ बजेदेखि लागु हुनेगरी काठमाडौं उपत्यकामा उक्त प्रणाली सञ्चालन गर्न निर्देशन दिएको छ । प्रशासनले सार्वजनिक र निजी सवारी साधनहरु (दुई पाग्रेसहित) जिल्ला भित्र जोर गते जोर […]

कास्कीमा आजदेखि जोर बिजोर प्रणाली लागू

कोरोना संक्रमण तीव्र रुपमा बृद्धि भएपछि प्रशासनले आजदेखि कास्कीमा सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ । जिल्लामा कोरोना संक्रमण बढ्दै गएको भन्दै कास्की प्रशासनले जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनमा आजदेखि जोर बिजोर प्रणाली लागू गरेको हो । प्रशासनको निर्देशनपछि जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन हुने भएका छन् । प्रशासनको निर्देशन पछि प्रहरीले पोखरामा जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरेको छ । प्रहरील

रुपन्देहीमा सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली हट्यो

३१ असार, बुटवल । रुपन्देहीमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर बिजोर प्रणाली हटाएर साउन १५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले सबैखाले व्यवसाय सञ्चालनका लागि यसअघि तोकेको निश्चित समयसीमा पनि हटाउने निर्णय गरेको छ । निषेधाज्ञा अवधिमा सभा, सम्मेलन र भीडभाड हुने गतिविधि मात्र गर्न नपाइने […]

झापामा जोर/बिजोर प्रणालीमा निजी सवारी, सिटी सफारी, अटो रिक्सा चलाउन पाइने

झापा – झापामा सोमबार राति १२ बजेदेखि जोर/बिजोर प्रणालीमा निजी सवारी साधन लगायत सिटी सफारी/अटो रिक्सा चलाउन पाइने भएको छ। सोमबार दिउँसो बसेको डिसिसिएमसीको बैठकले निषेधाज्ञा अझ खुकुलो बनाउने निर्णय गरेसंगै ती सवारी साधन चल्ने भएका हुन्। त्यसैगरि दिउँसो १२ बजेसम्म पसलहरू खुल्दै आएकोमा अब दिउँसो ३ बजेसम्म खोल्न पाइने भएको छ। थप खुकुलो बनाएको […]

चितवनमा हप्तामा तीन दिन पसल खुल्ने, निजी सवारीमा जोर बिजोर

९ असार, चितवन । चितवनमा खुकुलो बनाएर असार १७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ  । जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना जारी गर्दै निजी सवारी साधन जोर बिजोर प्रणालीमा चल्ने र पसलहरु सातामा तीन दिन खुल्न पाउने गरी निषेधाज्ञा थप गरिएको जनाएको छ । शुक्रबारदेखि गतेअनुसार निजी सवारी साधन जोर बिजोर प्रणालीमा सवारी साधन चल्न पाउनेछन् […]

२७० सवारी साधन कारवाहीमा

जिल्ला प्रहरी कार्यालय सुनसरीले शनिबार अटेर गरी सडकमा गुडाइएका २७० सवारी साधन नियन्त्रणमा लिई कारवाही गरेको छ । निषेधाज्ञाको समयमा लगाइएको जोर बिजोर प्रणाली नमानी गुडाइएका सवारी नियन्त्रणमा लिई कारवाही गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । पहिलो दिन धेरैजसोलाई सम्झाइबुझाई छाडिएको उनले जानकारी दिए । नियन्त्रणमा लिइएका सवारी साधनमा मोटरसाइकल २०७, तीन पाङग्रे ५८ र चार पाङग्रे पाँच वटा नियन्त्रणमा लिइएको छ ।

सप्तरीमा भोलिदेखि जोर-बिजोर प्रणाली लागू

१८ वैशाख, सप्तरी । सप्तरीमा भोलि आइतबारदेखि जोर-बिजोर प्रणाली लागू हुने भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको शनिबार बसेको बैठकले सवारी साधन सञ्चालनमा जोर-विजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण बढ्दै जाँदा भीड कम गराउन यो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलेले जानकारी दिए । अति आवश्यक सेवा बाहेकका […]

रुपन्देहीका सवारी साधनमा जोर बिजोर प्रणाली

१२ वैशाख, बुटवल । कोरोना संक्रमण दर बढ्दै गएपछि रुपन्देहीमा सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी र जिल्लाका सबै स्थानीय तहका प्रमुखबीच आइतबार भएको वैठकले वैशाख १४ गतेदेखि जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्रै चलाउन पाइने निर्णय गरेको हो । […]