निजी र ट्याक्सीबाहेकमा जोर-बिजोर हट्यो (आदेशसहित)

काठमाडौं, १४ माघ । सरकारले यातायातका विभिन्न साधनमा जोर-बिजोर हटाउने निर्णय गरेको छ । आज उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको बैठकले निजी सवारी साधन र ट्याक्सीबाहेकका सवारी साधनका जोड-बिजोर हटाउने निर्णय गर्दै आदेश समेत जारी गरेका छन् । जोर-बिजोर कायमै रहेकामा दुई पाङ्ग्रेसहित निजी सवारी साधन र ट्याक्सी मात्र छन् । अन्य सार्वजनिक साधनमा […]