काठमाडौं, ७ माघ । सरकारले कोरोना भाइरसको बढ्दै गइरहेको संक्रमणदरलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागु गरेको छ । स्वास्थ्य मन्त्रालयले आज राति १२ बजेदेखि लागु हुनेगरी काठमाडौं उपत्यकामा उक्त प्रणाली सञ्चालन गर्न निर्देशन दिएको छ । प्रशासनले सार्वजनिक र निजी सवारी साधनहरु (दुई पाग्रेसहित) जिल्ला भित्र जोर गते जोर […]