सप्तरीमा भोलिदेखि जोर-बिजोर प्रणाली लागू

१८ वैशाख, सप्तरी । सप्तरीमा भोलि आइतबारदेखि जोर-बिजोर प्रणाली लागू हुने भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको शनिबार बसेको बैठकले सवारी साधन सञ्चालनमा जोर-विजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण बढ्दै जाँदा भीड कम गराउन यो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलेले जानकारी दिए । अति आवश्यक सेवा बाहेकका […]

सम्बन्धित सामग्री

आजदेखि हट्यो जोर-बिजोर प्रणाली

कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा सवारी साधनमा लागू गरिएको जोर-बिजोर प्रणाली हटेको छ ।आइतबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारी साधनमा लगाइएको जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । आइतबार राति १२ बजेदेखि लागू हुने गरी जोर-बिजोर प्रणाली हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको हस्ताक्षरमा जारी गरिएको सूचनामा जनाइएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकामा जोर बिजोर प्रणाली लागू गरिएको थि

जोर–बिजोर प्रणाली लागू नगर्न प्रशासनलाई व्यवसायीको सुझाव

यातायात व्यवसायीहरुले सवारी साधनमा जोर/बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा...

काठमाडौँ उपत्यकामा जोर–बिजोर प्रणाली किन?

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले भीडभाडजन्य गतिविधिहरुलाई निरुत्साहित गर्नका लागि सवारी साधनमा जोर–बिजोर प्रणाली लागु गरिएको बताएको छ। काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले शुक्रबार रातिदेखि उपत्यकामा चल्ने सवारीसाधनहरुमा जोर–बिजोर प्रणाली लागु गरेका छन्। न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भीडभाडजन्य […]

उपत्यकामा शुक्रबारबाट जोर बिजोर प्रणाली (सूचनासहित)

काठमाडौं, ६ माघ । उपत्यकामा जोर बिजोर प्रणालीमा यातायात सञ्चालन गर्ने निर्णय भएको छ । काठमाडौं उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको संयुक्त बैठकले जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी जोर गतेमा जोर र बिजोर गतेमा बिजोर प्रणालीमा यातायात सञ्चालनको अनुमती दिइने भएको छ । जोर बिजोर […]

कास्कीमा आजदेखि जोर बिजोर प्रणाली लागू

कोरोना संक्रमण तीव्र रुपमा बृद्धि भएपछि प्रशासनले आजदेखि कास्कीमा सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ । जिल्लामा कोरोना संक्रमण बढ्दै गएको भन्दै कास्की प्रशासनले जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनमा आजदेखि जोर बिजोर प्रणाली लागू गरेको हो । प्रशासनको निर्देशनपछि जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन हुने भएका छन् । प्रशासनको निर्देशन पछि प्रहरीले पोखरामा जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरेको छ । प्रहरील

रुपन्देहीका सवारी साधनमा जोर बिजोर प्रणाली

१२ वैशाख, बुटवल । कोरोना संक्रमण दर बढ्दै गएपछि रुपन्देहीमा सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी र जिल्लाका सबै स्थानीय तहका प्रमुखबीच आइतबार भएको वैठकले वैशाख १४ गतेदेखि जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्रै चलाउन पाइने निर्णय गरेको हो । […]

हेटौँडामा आइतबारदेखि सवारीमा जोर बिजोर प्रणाली

हेटौँडा। बागमती प्रदेशको राजधानी हेटौँडामा कोरोना संक्रमण बढेको भन्दै आइतबारदेखि निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ। हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ।हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै निजी सवारीमा जोर बिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।