अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्चका फैसला पालना र पीडितको आवश्यकता

गुटेरेसले सभामुख देवराज घिमिरेसँगको भेटमा पनि शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंग्याउन विलम्ब भएको विषयमा चासो राखेका थिए।

सम्बन्धित सामग्री

अमेरिकामा ग्रिनकार्डवाहकले अनिवार्य पालना गर्नैपर्ने ४ कर्तब्य

अमेरिकामा ग्रिनकार्ड वाहकले गर्नैपर्ने ४ कर्तब्यहरु छन्, जसको पालना अनिवार्यरुपमा गर्नुपर्छ । अमेरिकी कानूनको पालना ग्रीन कार्डवाहकहरूले अमेरिकामा बस्दा सबै संघीयमात्र होइन, राज्य र स्थानीय कानूनहरू पनि पालना गर्नुपर्छ। जान अन्जानमा कानूनको उल्लंघनमा कसैलाई पनि छुट हुँदैन । ग्रीन कार्डवाहकहरु निश्चित आपराधिक अभियोगहरूबाट जोगिनै पर्छ, किनकि यसले देशनिकाला हुने र ग्रिनकार्ड गुम्नेसम्मको स्थिति आउन सक्छ। […]

‘विगतमा कानून पालना गराउनेलाई आदेश पालना गराइयो’

काठमाडौँ,१० माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राज्यका संयन्त्रलाई थिलोथिलो पारिएर छाडिएका कारण अपेक्षित रुपमा काम गर्न नसकिएको बताए । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने, “कानून पालना गराउनेलाई आदेश पालना गराउने बनाइएको रहेछ, राज्य संयन्त्रलाई थिलोथिलो बनाउने पक्षबाट नै धेरै प्रश्न आउन गरेका छन् ।” नेपाली जनताले ठूलो आशा, भरोसा र अपेक्षा […]

भारतीय औषधि कम्पनीले पालना गरेनन् जीएमपी

काठमाडाैं । दर्जन बढी भारतीय औषधि उत्पादक कम्पनीले जीएमपी (गुड मेनिफ्याक्चरिङ प्राक्टिस) पालना नगरेका पाइएको छ । औषधि व्यवस्था विभागले आज विश्व स्वास्थ्य संगठनको जीएमपी (गुड मेनिफ्याक्चरिङ प्राक्टिस) पालना नगरेका १६ वटा भारतीय औषधि उत्पादक कम्पनीहरुको सूची सार्वजनिक गर्दै जीएमपी पालना गर्न सचेत गराएको हो । विभागले विदेशी उद्योगहरुको जीएमपी पालना सम्बन्धी निरीक्षण गर्दा १६ […]

सबै स्थानीयतहमा आचारसंहिताको पूर्ण पालना

आसन्न स्थानीयतह निर्वाचनको तयारी चलिरहँदा उदयपुरमा आचारसंहिताको पूर्ण पालना भईरहेको निर्वाचन कार्यालयले जनाएको छ।...

निर्वाचन आचारसंहिता पालना गर्न गोरखाका दलहरु प्रतिवद्ध

गोरखाका राजनीतिक दलहरुले निर्वाचन आचरसंहिता पालना गर्न प्रतिवद्ध रहेको बताएका छन्।

दलहरूले भने– ‘निर्वाचन आचारसंहिता पालना गर्छाैँ’

काठमाण्डाै – आउँदाे वैशाख ३० गते हुने स्थानीय तह चुनावमा निर्वाचन आचारसंहितालाई पालना गर्न राजनीतिक दलहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीय तह चुनावमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलसँग निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउनका लागि आज मङ्गलवार छलफल गरेको थियो ।  छलफलका लागि निर्वाचन आयोगको कार्यालयमा पुगेका राजनीतिक दलका प्रतिनिधिले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको निर्वाचन आयोगका प्र...

स्वास्थ्य प्रोटोकल पालना गरौं

ओमिक्रोनको नयाँ भेरियन्टको प्रवेशसँगै देशभर कोरोना संक्रमित बिरामीको संख्या दिनैपिच्छे दोब्बर र तेब्बर हुन थालेपछि सार्वजनिक रूपमा पालना गर्नुपर्ने प्रोटोकल पूर्ण रूपमा पालना हुनुपर्ने आवश्यकता बढेर गएको छ । सरकारले पनि आवश्यकताअनुसार क्षेत्रगत रूपमा स्मार्ट लकडाउन गर्नेगरी आवश्यक गृहकार्य अघि बढाइरहेको छ । यद्यपि, अहिले पनि आमनागरिक स्वास्थ्य सुुरक्षा मापदण्ड पालना गर्ने विषयमा त्यति धेरै […] The post स्वास्थ्य प्रोटोकल पालना गरौं appeared first on राजधानी राष्ट्रिय दैनिक.

सार्वजनिक स्थलमा हुँदैन स्वास्थ्य मापदण्डको पालना

दाङ : कोरोना महामारी रोकथामका लागि दाङमा गत वैशाख १७ देखि निषेधाज्ञा जारी छ। निषेधाज्ञा जारी रहे पनि स्वास्थ्य मापदण्ड भने पालना भएको पाइँदैन। सवारीका साधन, मालपोत, विद्युत्, बैंक, यातायात क्षेत्रमा भीडभाड नै छ। सेवाग्राहीहरूले स्वास्थ्य मापदण्ड पालना गरेको पाइँदैन। तुलसीपुर उपमहानगरपालिका–५ का खिमप्रसाद खराल जग्गा पास गर्न मालपोत कार्यालयमा पुग्दा त्यहाँ मापदण्ड पालना नभएको देखिएको बताए।‘मालपोत कार्यालयमा कुनै पनि स्वास्थ्य मापदण्ड पालना भएको पाइँदैन,‘ उनले थपे, ‘मा

सर्वोच्चको फैसला पालना गर्छौं : ओली

२९ असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पालना गर्ने बताएका छन् । सिंहदरबार छाड्नुअघि मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले फैसला पालना गर्ने कुरामा पार्टी स्पष्ट रहेको बताएका छन् । सर्वोच्च अदालतको फैसलाले के कस्तो असर पार्छ त्यो समयको कसीमा परीक्षण हुने भन्दै उनले फैसला पालना […]

निषेधाज्ञा पालना नगर्नेलाई एक वर्ष कैद, पाँच लाखसम्म जरिवाना

काठमाडौं : निषेधाज्ञाको पालना नगर्नेलाई एक वर्षसम्मको कैद, पाँचलाखसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने भएको छ। काठमाडौ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई उक्त सजाय हुन सक्ने बताएको हो।प्रशासनले जारी गरेको सूचनामा अध्यादेश बमोजिम मापदण्ड पालना गर्नुपर्ने र पालना नगरेमा ६ महिनासम्म कैद वा तीनलाख रुपैयाँ वा दुवै सजाय हुनसक्ने समेत जनाइएको छ। यसै गरि अध्यादेश बमोजिम आदेश पालना गर्नुपर्ने र नगरेमा एकलाख रुपैयाँसम्म र कुनै