श्रम बैंकमार्फत ३२९ जनालाई निजी, ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान

काठमाडौँ- काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ बर्षको कार्ययोजना बनाई कम्तिमा १५००० जनालाई तालिम तथा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना 'रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि' तथा 'श्रम बैंक' स्वर्णिम योजना अगाडि बढाएको हो । यसको सुरूवात भएको आर्थिक बर्ष २०८०/८१ ...

सम्बन्धित सामग्री

ब्राजिलमा तीन महिनामै पाँच लाख २६ हजार रोजगारी सिर्जना

ब्राजिलले तीन महिनामा ५ लाख भन्दा धेरै रोजगारी सिर्जना गरेको छ । गएकाे जनवरीदेखि मार्चसम्म ब्राजिलले ५ लाख २६ हजार १ सय औपचारिक रोजगारी सिर्जना गरेको त्यहाँकाे श्रम तथा रोजगार मन्त्रालयलाई उधृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । मार्च महिनामा मात्रै १ लाख ९५ हजार भन्दा धेरै व्यक्तिले रोजगारी पाएका खबरमा उल्लेख छ । यो सरकारले गरेको अनुमान भन्दा दोब्बरले धेरै हो । भौतिक पूर्वाधारको निर्माण र यातायातको क्षेत्रमा सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको श्रम तथा रोजगार मन्त्री लुइज मारिन्होले बताउनुभएको छ । ...

प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृतिसँगै लिन सकिन्छ यी सेवा

काठमाण्डौ – सातै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृति सेवासँगै वैदेशिक रोजगारी सम्बन्धी अन्य काम पनि गर्न थालेका छन् ।  नयाँ, संस्थागत र पुनः श्रम स्वीकृतिसँगै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयहरूले कामको माग निर्धारण, अनुगमन, मूल्याङ्कन लगायतको काम पनि गर्न सुरुवात गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।  यसअघि प्रदेशमा रहेका श्रम कार्यालयहरूबाट श्रम स्वीकृति सम्बन्धी सेवा मात्रै प्रदान हुँदै आएको थियो ।  तर पछिल्लो समय भने वैदेशिक रोजगारीमा श्रमिक पठाउन निश्चित सङ्ख्यामा...

समझदारी अनुसार बेलायत रोजगारी निःशुल्क हो, झुटो प्रलोभनमा नपरौँ : श्रम मन्त्रालय

काठमाण्डौ – प्रक्रिया सुरु भएपछि बेलायत रोजगारीमा निःशुल्क पठाइने भन्दै श्रम मन्त्रालयले कसैले पनि सरकारी अधिकारीसँग सम्पर्क गराइदिन्छु भन्दै प्रलोभनमा पारेमा त्यसबाट बच्न अनुरोध गरेको छ । नेपाल र बेलायतबीच श्रम समझदारी भएपछि नेपाली नर्सहरूलाई बेलायतमा रोजगारी प्रदान गर्ने भन्दै विभिन्न व्यक्ति तथा संस्थाहरूले नेपाल सरकारका सम्बन्धित अधिकारीहरूसँग समन्वय गरिदिन्छु भन्दै झुटो आश्वासन देखाएर ठगी रहेको भन्दै मन्त्रालयले त्यसतर्फ सचेत गराएको हो ।  नेपाल सरकार र बेलायत सरकारबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्य...

बेलायत रोजगारी : श्रम समझदारी कार्यान्वयनको ढाँचा छलफलकै क्रममा

काठमाण्डौ – नेपालका स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी दिने गरी बेलायत र नेपालबीच श्रम समझदारी पत्रमा भदाै ६ गते हस्ताक्षर भयाे । यो श्रम समझदारीपछि सरकारी प्रक्रियाबाटै नेपालका स्वास्थ्यकर्मी बेलायत रोजगारीमा जान पाउने बाटो खुला भएको छ । नेपाल र बेलायतबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भइसके पनि त्यसको कार्यान्वयनका कतिपय विषय भने छलफलकै चरणमा रहेको छ । स्वास्थ्यकर्मी भनिए पनि सुरुवाती चरणमा नेपाली नर्सलाई मात्र बेलायत पठाउने तयारी छ ।  सरकार सरकारबीचको प्रक्रिया नेपाल र बेलायतबीच नेपालका स्वास्...

वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्कियो : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कोरोना भाइरस महामारीले बिथोलेको वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्केको बताए छन् ।आइतबार राष्ट्रिय सभामा बिनियोजन विधियक २०७९ को श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटबारे सांसदहरुले गरेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारी पुरानै लयमा फर्किसकेको उल्लेख गरेका हुन् । वैदेशिक […]

बेलायतले नेपाली नर्सलाई रोजगारी दिने तय, आगामी साता श्रम समझदारी

२७ जेठ, काठमाडौं । बेलायत सरकारको तर्फबाट नेपाली नर्स लाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ । श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेकोले आगामी साता हस्ताक्षर गर्न लागिएको हो । शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका […]

श्रम सहकारीमार्फत पाँच लाखलाई रोजगारी

सरकारले आगामी आर्थिक वर्षदेखि श्रम सहकारीको माध्यमबाट कम्तीमा ५ लाख विपन्न बेरोजगार नागरिकलाई रोजगारी दिने योजना अघि बढाउने भएको छ । आइतबार संसद्मा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै सम्बन्धित स्थानीय तहमा श्रम सहकारीको रूपमा दर्ता भई आपसी प्रतिस्पर्धाको आधारमा संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने १० करोड रुपैयाँसम्मको विकास […]

संक्रमण कालपछि लयमा रोजगारी

विगत दुई वर्षदेखि विभिन्न श्रम गन्तव्यको रोजगारी प्रवद्र्धनका काम नभइरहेका बेला संयुक्त अरब इमिरेट्स, सिसेल्स तथा कतारजस्ता प्रमुख श्रम गन्तव्यका लागि नयाँ सम्झौता र श्रमिक अधिकारका विषयमा केही सहमति भएको छ । २०७८ सालमा पनि विगत वर्षजस्तै २ लाख नेपालीलाई रोजगारी दिने गरी बजेट र कार्यक्रम कार्यान्वयन गर्न सरकार प्रयासरत देखिन्छ । बेरोजगार युवाको संख्या […]

यस्तो छ श्रम मन्त्रीका सय दिन (विवरणसहित)

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्ला तीन महिनाका अवधिमा आन्तरिक रोजगारी सिर्जना, वैदेशिक रोजगारीको व्यवस्थापन तथा श्रम प्रशासन सुधारमा उल्लेख्य सफलता हासिल गरेको जिकिर गरेको छ । श्रममन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेयता श्रम क्षेत्रका समस्याका समाधान, वैदेशिक रोजगारीलाई व्यवस्थित र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नीतिगत, कानूनी, संरचनागत सुधारको आधार तयार गरिएको बताइएको …