राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेपनि नागरिकता विधेयक भने छुटाएकी छन् । राष्ट्रपतिले यसअघि नागरिकता विधेयकमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएपछि संसदले पुनः हुबहु पारित गरेर प्रमाणीकरणका लागि सभामुखले पठाएका थिए । तर, शीतल निवासमा विधेयक पुगेको एक साता पुगेपनि प्रमाणीकरण हुन सकेको छैन । बरु राष्ट्रपतिले विधेयकबारे निरन्तर परामर्श गर्दै आएकी छन् । यहीबीचमा मंगलबार राष्ट्रपतिले संघीय संसदको दुबै सदनको बैठकबाट पारित भएका नागरिकता बाहेकका विधेयकहरुहलाई राष्