लमजुङमा ५.८ को भूकम्पः काठमाडौंमा समेत धक्का

बुधबार बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ ।  यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो ।   

सम्बन्धित सामग्री

लमजुङमा करीब १० हेक्टर क्षेत्रफलमा सयपत्रीको फूलखेती

लमजुङमा सयपत्रीको फूल खेती फस्टाउँदो   लमजुङमा पछिल्लो समय सयपत्री फूलको खेती फस्टाउँदो छ । फूलमाथिको परनिर्भरता हटाउन र आयआर्जन समेत हुने भएकाले लमजुङका किसानहरु व्यावसायिक रुपमा सयपत्री फूलको खेतीतर्फ आकर्षित...

लमजुङमा १ सय २२ उद्योग बन्द

लमजुङ  । लमजुङमा एक वर्षको अवधिमा एक सय २२ वटा उद्योग बन्द भएका छन् । आर्थिक मन्दीका कारण धरासायी भएका उद्योगहरू बन्द भएका हुन । पर्यटन तथा साना उद्योग कार्यालय लमजुङका अनुसार सयौँको संख्यामा उद्योग बन्द हुँदा ठुलो संख्यामा मजदुरहरूको रोजगारी समेत गुमेको छ । जिल्लामा व्यवसायी र रोजगारी गुमेपछि धेरै युवाहरू विदेश जान बाध्य […]

लमजुङमा पृथ्वीसुब्बा गुरुङ विजयी

लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले) का उपमहासचिव गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहनुभएका पृथ्वीसुब्बा गुरुङ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतान्तरले पछि पार्दै एमालेका पृथ्वीसुब्बा विजयी हुनुभएको हो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी पृथ्वीसुब्बाले ३४ हजार …

लमजुङमा पृथ्वी सुब्बा गुरुङ अगाडि

लमजुङ – दुई ठूला दलका हेभिवेट नेताबीचको प्रतिस्पर्धा भएको लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ अगाडि देखिएका छन्। एमालेका उपमहासचिव गुरुङले सुरुवाती अग्रता लिएका हुन्। गुरुङले २ हजार ५०८ मत पाउँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका महासचिव समेत रहेका देवप्रसाद गुरुङले २ हजार ८७ मत पाएका छन्। ४ हजार ९०४ मतगणना सकिएको छ । लमजुङमा आइतबार भएको […]

लमजुङमा राहदानीबाट दुई करोड बढी राजश्व संकलन

लमजुङमा एक आर्थिक वर्षको अवधिमा राहदानीबाट मात्रै दुई करोड भन्दा बढी राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको श्रावणदेखि असारसम्म राहदानी सेवा प्रवाहबाट मात्रै दुई करोड ६७ लाख ९३ हजार रुपियाँ  राजश्व सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत जगदीश मिश्रले जानकारी दिए ।कार्यालयले एक आर्थिक वर्षमा करिब तीन करोड रुपैयाँ राजश्व सङ्कलन गरेको समेत मिश्रले बताए । आर्थिक वर्ष ०७८/७९ मा विभिन्न शीर्षकमा दुई करोड ८७ लाख २७ हजार दुई सय ५३ रुपैयाँ राजश्व सङ्कलन गरेको

लमजुङमा दिनहुँ पहिरो जाँदा मनाङ यात्रा गर्न सकस

लमजुङ – लमजुङमा पहिरोले जाँदा मनाङको यात्रा सकस बनेको छ। अविरल वर्षापछि बेशीँसहर-चामे सडकखण्डमा लमजुङतर्फको भागमा पहिरो खस्दा यात्रा सकसपूर्ण बन्ने गरेको हो। सडक सञ्जालले जोडिएको १० वर्षसम्म पनि यस सडकको सहज यात्रा गर्न सक्ने अवस्था छैन। ठेकेदार कम्पनीले सडकलाई व्यवस्थित बनाउन नसक्दा मनाङ आवतजावत मात्र नभई विकास निर्माणमा समेत असर परेको छ। सोही मार्गमार्फत […]

लमजुङमा कांग्रेसबाट बागी उम्मेदवारी दिनेसहित प्रस्तावक र समर्थक कारबाहीमा

लमजुङ – स्थानीय तह निर्वाचनमा लमजुङमा कांग्रेसबाट बागी उम्मेदवार बनेकालाई कारबाही गरिएको छ । कांग्रेस र पाँच दलीय गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कांग्रेस महाधिवेशन प्रतिनिधि जीवनकुमार श्रेष्ठ र द्वारिकाप्रसाद मिश्र कारबाहीमा परेका हुन् । श्रेष्ठले बेसीशहर नगरपालिकामा उपमेयरमा उम्मेदवारी दिएका थिए । श्रेष्ठ र उनको प्रस्तावक र समर्थकलाई  कांग्रेसको संशोधित विधान अनुसार साधारण सदस्य समेत […]

लमजुङमा भूकम्पमा ३ जना घाइते, केही घर भत्किए

लमजुङमा बुधबार बिहान गएको भूकम्पमा परी ३ जना घाइते भएका छन् । प्रहरीका अनुसार जिल्लाका मर्स्याङ्दी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङसहित ३ जना सामान्य घाइते भएका हुन् ।  प्रहरीका अनुसार भूकम्पबाट केही कच्चीघरहरु भत्किएका छन् ।  बुधवार बिहान ५ः४२ बजे लमजुङको भुलभुलेमा केन्द्रविन्दु भएर ५‍.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।  भूकम्पको धक्का राजधानी काठमाडौंसम्म महसूस भएको थियो । लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीमा समेत धक्का महसुस गरिएको थियो ।

लमजुङमा मंगलबार राति १२ बजेदेखि ३ जेठसम्म निषेधाज्ञा

संक्रमणको जोखिम बढेपछि लमजुङमा मंगलबार राति १२ बजेदेखि ३ जेठसम्म लागू हुने गरी निषेधाज्ञा जारी भएको छ । ग्रामीण भेगमा समेत कोभिड संक्रमण देखिन थालेपछि स्थानीय प्रशासनले एक साताका लागि...

लमजुङमा लकडाउन थप कडाई : पैदल आवतजावत गर्नेलाई समेत नियन्त्रणमा लिईने

केही दिनयता लकडाउन उल्लंघन गर्ने क्रम बढ्दै जान थालेपछि लमजुङमा पैदल आवतजावत गर्नेलाई समेत कडाइ गरिएको छ ।