च्याट जिपिटीको उत्तरमा अब रियलटाइम जानकारी पनि, तर यस्ता छन् जोखिम

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटको रुपमा निकै लोकप्रिय बनिरहेको च्याट जिपिटीमा अब प्रयोगकर्ताहरुले समसामयिक विषयहरु सहितका अद्यावधिक जानकारी प्राप्त गर्न सक्ने भएका छन् । माइक्रोसफ्टको समेत लगानी रहेको च्याट जिपिटीको मातृ संस्था ओपन एआईले अब प्रयोगकर्ताले च्याट जिपिटीमा समसामयिक जानकारीहरु समेत प्राप्त गर्ने जनाएको हो । यसअघि च्याट जिपिटीमा सन् २०२१ को सेप्टेम्बरसम्मका डेटाहरुको […]

सम्बन्धित सामग्री

यस्ता छन् मन्त्रिपरिषद्का ३५ निर्णयहरु (निर्णयसहित)

काठमाडौं,१४ मंसिर । सरकारले सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा गर्ने निणएय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव दवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् । त्यस्तै बैठकले न्याय परिषदको सिफारिसमा विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने पनि निर्णय गरेको प्रवक्ता […]

मन्त्रिपरिषदको पहिलो बैठक : यस्ता छन् पाँच निर्णय

नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले विभिन्न पाँच निर्णयहरू गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने निर्णय गरेको हो ।बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक सेवा प्रवाहलाई सुगम, सरल र कम खर्चिलो र झन्झटमुक्त बनाउने निर्णय गरिएको जानकारी दिए ।यस्ता छन् निर्णयहरु:१. वित्तीय र मौद्रिक नीतिको सामान्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर विदे

यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकका निर्णयहरु

नेकपा एमालेको केन्द्रीय कमिटीको चौथो बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । राजनीतिक प्रतिवेदनमाथि कमिटीका सदस्यहरुले नौवटा समूहमा अलग–अलग रहेर छलफल गरेका थिए । समूहबाट प्राप्त सुझावलाई अध्यक्षले मनन गर्ने प्रतिवेदन पारित गरेको पार्टीले जानकारी दिएको हो ।यस्ता छन् बैठकका निर्णयहरु :

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (भिडिओसहित)

काठमाडौं, १८ माघ । मन्त्रिपरिषद्ले विश्व बैंकको १८ अर्ब सहुलियतपूर्ण ऋण सहायता लिन वा अन्तिम रुप दिनको लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले यस्तो जानकारी दिएका हुन् । त्यस्तै, तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाईनको लागि जग्गा प्राप्ति सम्बन्धी प्रारम्भिक […]

खानामा समावेश गर्नुहोस् यस्ता चिज, बढिरहेको तौल नियन्त्रणमा आउँछ

चिसो मौसममा हामीलाई धेरै भोक लाग्छ त्यसैले खानपिनको मात्रा थोरै बढ्ने गर्छ । धेरै खाँदा र क्रियाकलाप कम हुँदा चिसो मौसममा थुप्रै मानिस मोटोपनको शिकार हुने गर्छन् ।यहाँ हामी यस्ता खानेकुराबाटरे जानकारी दिँदैछौं जसले चिसो मौसममा तपाईंको प्रतिरोधी क्षमता त बढाउँछ नै यसले तपाईंको तौल पनि बढ्न दिँदैन ।चिसो मौसममा गाजर, चुकन्दर, मुला, शलगम, प्याजजस्ता तरकारी आफ्नो खानामा समावेश गर्नुहोस् । यसले शरीरलाई प्रिबायोटिक प्रदान गर्छ जसका कारण तौल सजिलै घट्छ ।यी तरकारी पोषणले भरिपूर्ण हुन्छ जसले प्रतिरो

सरल बैंकिङ सेवा सुरु, बैंक/वित्तीय सेवाबारे जानकारी सजिलै लिन सकिने

बैंक तथा वित्तीय संस्थाका सेवाबारे सबै जानकारी सजिलै उपलब्ध गराउने उद्देश्यसाथ ‘सरल बैकिङ्ग सेवा’ सञ्चालनमा ल्याइएको छ । यस्ता संस्थाहरूले प्रदान गर्ने कर्जा तथा ब्याजदरसहित अनलाइन बैंकिङसम्बन्धी सबै जानकारी एउटै छातामुनि प्रदान गर्ने उद्देश्यसाथ सरल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक सुनिस कुमार लाखेले जानकारी दिएका छन् । उनका अनुसार सरल बैंकिङ्ग सेवामा क्लिक गरेबापत ग्राहकले कुनै शुल्क तिर्नुपर्ने छैन ।घटस्थापना (आज) देखि कम्पनीले सेवा थालेको छ । सरल बै

यस्ता छन् एमाले बैठकले गरेका ५ निर्णयहरू [वक्तव्यसहित]

नेकपा एमाले स्थायी कमिटीको बिहीवार बसेको बैठकले माधवकुमार नेपालसहित ४ नेता निलम्बन फुकुवा गरेको छ । निलम्बन फुकुवासहित बैठकले ५ निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले प्रेस वक्तव्यमार्फत जानकारी दिएका छन् । यस्ता छन् निर्णयहरू –

यस्ता छन् संसदको सातौं अधिवेशनमा भएका काम (सूची)

काठमाडौं । संघीय संसद सचिवालयले सातौं अधिवेशनमा भए गरेका काम कारवाहीको सूची सार्वजनिक गरेको छ । सोमबार सचिवालयले २०७७ फागुन २३ गते आइतबार देखि २०७८ वैशाख ६ सम्म भए गरेका काम कारवाहीको संक्षिप्त जानकारी दिएको हो ।यस्ता छन् अधिवेशनमा भए गरेका काम कारवाही : १. सम्मानित सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट पुनः क्रियाशील भएको संघीय संसद प्रतिनिधि सभाको सातौं अधिवेशनको पहिलो बैठक २०७७ साल फागुन २३ गते आइतबार प्रारम्भ भई आज २०७८ साल वैशाख ६ गते सोमबारसम्म जम्मा ४४ दिन चालु रह्यो । जसमध्ये ९ दिनमा ९

जानकारी- यस्ता थिए शुरुवातमा अहिलेका ब्राण्डेड उत्पादन

आधुनिक जीवनमा अत्यन्तै रुचाइएका केही उत्पादनहरू शुरुवातमा कस्तो देखिन्थे होलान् भनी तपाईंमा जिज्ञासा उठेको हुनसक्छ । शुरुमा ती वस्तुहरू जस्ता थिए अहिले त्यसभन्दा फरक स्वरूपमा देखिन थालेका छन् ।  यहाँ हामी केही त्यस्ता प्रसिद्ध उत्पादनको तस्वीर देखाउँदैछौं जसको शुरुवाती स्वरूप अहिलेको भन्दा फरक थियो ।  सन् १९७६ मा आएको एप्पलको पहिलो कम्प्युटर फोर्ड कम्पनीले ल्याएको पहिलो कार सामसुङको पहिलो टेलिभिजन बोश कम्पनीको पहिलो फ्रिज विन्डोजको पहिलो भर्जन सीएमेन्सको पहिलो टेलिफोन आईकीए...