जानकारी नदिएरै हटाएको सुदूरपश्चिमका आर्थिक मामिला मन्त्रीको गुनासो

धनगढी । सुदूरपश्चिम प्रदेशका नेकपा एकीकृत समाजवादीका तत्कालीन आर्थिक मामिला मन्त्री तारा लामा तामाङले मन्त्रिपरिषद् हेरफेरमा असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिषद् हेरफेर गर्दा गठबन्धनमा आबद्ध नेपाली काँग्रेसले समेत आफूले जिम्मेवारी सम्हालिरहेको मन्त्रालय मागेको अवस्थामा जानकारी समेत नदिएर विना कारण पदबाट हटाइएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । आइतबार उनले सामाजिक सञ्जाल फेसबुकमा, ‘सुदूरपश्चिम प्रदेश सरकारको […]

सम्बन्धित सामग्री

प्रदेश १ को बजेटमा सांसदको गुनासो, मन्त्रीको टालटुले जवाफ

८ असार, विराटनगर । प्रदेश १ को प्रदेशसभामा बजेटमाथिको छलफल सकिएको छ । असार १ गते प्रस्तुत बजेटमाथि सोमबार र मंगलबार प्रदेशसभामा उठेका प्रश्नको आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले जवाफ दिएपछि छलफल सकिएको हो …