कांग्रेस महाधिवेशनको तयारी कस्तो हुँदैछ? सभापति देउवाले लिए जानकारी

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टी प्रवक्ता विश्वप्रकाश शर्मासँग महाधिवेशनको तयारीबारे जानकारी लिएका छन्। सभापतिलाई महाधिवेशनको तयारीबारे जानकारी दिँदै प्रवक्ता शर्माले महाधिवेशनको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रियामा जाने बताए। उनले मतदानका लागि २९ वटा स्थानबाट मतपत्र वितरण हुने जानकारी समेत दिए। महाधिवेशनको लागि २९३ वटा मतदान बुथ र…

सम्बन्धित सामग्री

एनआरएनएको ११औं महाधिवेशनको तयारी पूरा, अध्यक्षमा चार जनाको उम्मेद्वारी

काठमाडौँ, २९ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन भोलि असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा आयोजना हुँदैछ । एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो ज्ञान सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एनआरएनएले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन […]

ट्रक व्यवसायी महासंघको ७ औं महाधिवेशनको तयारी पूरा

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघको १५ औं साधारण सभा तथा ७ औं महाधिवेशनको तयारी पूरा भएको छ । शुक्रबार ललितपुरको धोबिघाट स्थित सिद्धार्थ कटेजमा हुन लागेको साधारणसभाको तयारी पूरा भएको महासंघका महासचिव एवं प्रवक्ता राजेन्द्र विक्रम बानियाँले जानकारी दिनुभयो । महाधिवेशनले २१ सदस्यीय महासंघको नयाँ कार्यसमिति चयन गर्ने क्रार्यक्रम रहेको छ । महाधिवेशनमा […]

१४ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । बिहीबार बिहान ललितपुरमा काँग्रेस प्रचार-प्रसार समितिले  पत्रकारसँगको छलफलमा महाधिवेशनको प्रचार प्रसारको तयारीबारे जानकारी गराएको हो । १४ औँ महाधिवेशनका लागि २९ वटा मतपत्र हुने प्रचारप्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार भृकुटीमण्डपमा र पुलिस क्लबमा मतदान स्थल बनाइने छ ।  एक जनालाई मत गर्न १ घण्टा समय लाग्ने अनुमान शर्माको छ । प्रदेश अधिवेशन सकिएपछि नेताहरूबिच सहमति विद्युतीय भ

एमाले दसौं महाधिवेशनको तयारी पूरा

नेकपा (एमालेंले १०औँ महाधिवेशनको तयारी सम्पूर्ण रुपमा सकिएको बताएको छ । बिहिबार नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारीबारे सकिएको जानकारी दिए । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन पुगिसकेका छन् ।उद्घाटन सत्रमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदाय समेत गरी पाँच लाख जना सहभागी […]

एमाले महाधिवेशनको तयारी पूरा

बिहीबार नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारीबारे सकिएको जानकारी दिए।...

एमाले महाधिवेशनको तयारी सुरु

चितवन । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णयसँगै तयारी सुरु भएको छ । नेकपा एमाले चितवनले आज पत्रकार सम्मेलन गरी चितवनमा महाधिवेशन गर्ने निर्णयले उत्साहित रहेको भन्दै ऐतिहासिक निर्णय गर्ने स्थायी कमिटीलाई धन्यवाद दिँदै आजदेखि महाधिवेशनको तयारी सुरु भएको जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो । प्रतिनिधिहरुलाई आउन जान सजिलो हुने र ऐतिहासिक, […]

गोदावरी पुगेर ओलीद्वारा महाधिवेशनको तयारी निरीक्षण

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको गोदावरीस्थित सनराइज हलको आज निरीक्षण गरेका छन् । यही असोज १५ देखि १७ गतेसम्म आयोजना हुन लागेको पार्टीको विधान महाधिवेशनको तयारीका बारेमा जानकारी लिन उनी गोदावरी पुगेका हुन् ।  अध्यक्ष ओलीसँगै पार्टीका महासचिव ईश्वर पोखरेल, कार्यालय सचिव शेरबहादुर तामाङ, केन्द्रीय सदस्य सुशीला नेपाल, पार्टीको ललितपुर अध्यक्ष हरिकृष्ण व्यवञ्जनकारलगायत गोदावरी पुगेका थिए । उनले व्यवस्थापन समितिलाई यहाँ आउने प्रतिनिधिलाई सजिलो हुने गरी व्यवस्थापन गर्न निर्दे