शिव महापुराणमा शिवको महिमा

प्रेममान डंगोल शिव महापुराणमा मुख्य रुपले शिव शक्ति र शिव महिमाको विशेष रुपमा वर्णन गरिएको छ । पुराणमा शिवलाई त्याग, तपस्या, वात्सल्य र करुणको मूर्तिको रुपमा लिइएको छ । शिव चाँडै सहज रुपमा प्रसन्न हुने र मनोवाञ्छित फल दिने देवता हुनुहुन्छ । शिव पुराणमा शिवको जीवन चरित्रका साथै रहनसहन, शुभ विवाह र पुत्रहरुको उत्पत्ति भएको […]

सम्बन्धित सामग्री

रानी र नारायणको ‘शिव शिव’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । महाशिवरात्री पर्व आउन एक सातामात्र बाँकी छ । शिवरात्री पर्व नजिकिँदै जाँदा गीतसंगीत क्षेत्रका कलाकारहरुले गीतसंगीत पनि बजारमा ल्याउन थालेका छन् । यही क्रममा गायिका रानी शाक्य र गायक नारायण बाबुले ‘शिव शिव’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । नारायण बाबुकै शब्द तथा संगीत रहेको गीतमा शिव भगवानको महिमा गाइएको छ । […]

श्रावणमा शिवको महिमा

श्रावण महिना लागेसँगै अहिले बजारमा हरियो चुरा, पोते, पहेँलो वस्त्र र मेहेन्दीको रौनक देखिन थालेको छ । यो महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले पनि विशेष रूपमा लिइन्छ । सनातन वैदिक धर्ममा श्रावणलाई धर्मकर्मको महिना भनिन्छ । यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्नाले धेरै गुणा बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ ।शिव‘शिव’ संस्कृत भाषा शब्दबाट आएको शब्द हो । यसको अर्थ कल्याणकारी वा शुभकारी हुन्छ । ‘शि’ को अर्थ पापको नाश गर्ने र ‘व

भगवान् शिवका ४८ नाम!

काठमाडौं : साउनको सोमवार भगवान् शिवको आराधना गर्ने परम्परा छ। शिव शब्दको अर्थ  कल्याण हो। भगवान् शिवलाई देवाधिदेव महादेव पनि भनिन्छ संहारका देवता मानिए पनि भक्तको आराधनाबाट चाँडै प्रसन्न हुने ‘आशुतोष’का रूपमा पनि शिवको महिमा छ।यिनै भगवान् शिवका अन्य ४७ नाम छन्। संस्कृत कोश (अमरकोश) मा ती नामबारे उल्लेख छ।यी हुन् भगवान् शिवका ४८ नाम–शिव, शम्भु, ईश, पशुपति, शुली, महेश्वर, ईश्वर, शर्व, ईशान, शंकर, चन्द्रशेखर, भूतेश, खण्डपरशु, गिरिश, गिरीश, मृड, मृतुञ्जय, कृत्ति

शिव अवतारमा सरिता

गायनमा सक्रिय रहँदै आएकी सरिता भारतीले शिवरात्रिलाई लक्षित गरेर शिव अवतारमा फोटो सेसन गरेकी छिन् । उनले शिवको महिमा बुझाउने उदेश्यले यस्तो फोटो सुट गरेकी हुन् । करिव पाँच वर्ष अघि ‘मेरो जवानी...’लोक पप गीतबाट गायन सुरु गरेकी उनका ‘लुँडो र तास..’., ‘पहिलो भेटमै.’.., ‘यसपालिको दशैं.’.., ‘रातो सारी लरक्कै’ लगायत बोलका गीत बजारमा आएका छन् । गायिकाले शिव अवतारमा तस्बिर फोटो पत्रकार बद्री थापाले खिचेका हुन् । उनलाई शिवको रुपमा चेली

आराध्यदेव पशुपतिनाथ र महाशिवरात्रि

अठार पुराण सबैमा शिवको महिमा छ र शिव पुराण शिवजीको बयानको वृतान्त हो। हिमवत्खण्डको पुस्तकमा– ‘मरिचि, पुलह, ऋतु, भृगु, अत्री आदि ऋषिले पशुपतिनाथको पूजा गरेर बसेको उल्लेख छ। नेपालका पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, गोसाइँ–कुण्ड, बाराहक्षेत्र, जनकपुरधाम, ल...

बालाचतुर्दशीको महिमा

भगवान् शिव जो कल्याणकारी देवता ,मुक्तिदाता , पापहर, महादेव, पशुपतिनाथ , उमापति , गौरीश्वर, भष्मेश्वर,किराँतेश्वर ,सन्तानेश्वर, आशुतोष, महेश्वर आदि नामले पूज्य, वन्दनीय, आराध्य हुन् । उनका अनोकौं लीलामध्येको एक लीला मृगरुपले पृथिवीमा घुमेका शिवजीलाई पशुपतिनाथ मन्दिरको पारिपट्टिको श्लेष्मान्तक वनमा देखी पार्वतीले पतिलाई लिएर कैलाशलोकमा फर्किएको कथा यस बालाचतुर्दशीका दिनसँग जोडिएको छ । सनातन वैदिक धर्मका […]

शिव महिमा र साउने सोमबारका केही झलक

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ५ धनेश्वरस्थित धनेश्वर महादेव मन्दिर परिसरमा पूजाआराधना गर्दै भक्तजन ।

शिव महिमा र साउने सोमबार

आराध्यदेव पशुपतिनाथ नेपाल, भारत तथा विश्वका विभिन्न शिव मन्दिर, महादेवस्थानहरूमा हिन्दु नरनारीबाट भक्तिपूर्वक पूजा–आराधना गरिनुमा साउने सोमबारको ठूलो महिमा छ । संसारका हिन्दुहरू ठूलो उत्साहका साथ पशुपतिनाथ लगायत नेपाल, भारत तथा विश्वमा अवस्थित शिव मन्दिरहरूमा आराधनाको लागि साउनको सोमबार भक्तजनको ठूलो भिड लाग्दछ । पशुपतिनाथ हिन्दुहरूका लागि ठूलो तीर्थस्थल हो । प्रथम गोपालवंशी राजा भुक्तमानले पशुपतिनाथको दिव्यज्योति प्रकट भएको देखेर पशुपतिनाथको देवल बनाएको उल्लेख छ । हिमालयको दक्षिण, गङ्गाको उत्तर, काठमाडौँ उपत्यका रुद्रको अति नै प्रिय क्षेत्र हो । पशुपतिनाथकै प्रतापले गोसाइँकुण्ड, पिण्डेश्वरलाई पवित्र क्षेत्रको रुपमा लिइन्छ । कैलाश–मानसरोवर, गोसाइँकुण्ड, अमरनाथलाई शिवजीको तपोभूमिका रुपमा विश्वभरका हिन्दु तथा बौद्धमार्गीहरूले मान्दछन् । पशुपतिनाथलाई शिव, महादेव, किराँतेश्वर, शङ्कर, शम्भु, ज्योतिलिङ्ग आदि विभिन्न नामले पुकारिन्छ ।

शिव पुराणका जीवनोपयोगी उक्ति : रिसले नै धेरै संकटलाई जन्म दिन्छ

शिव पुराण भगवान शिव र उनका अवतारहरूसँग सम्बन्धित छ। यसमा शिव भक्ति, शिव महिमा र शिवको सम्पूर्ण जीवन चरित्रलाई महत्वका साथ प्रस्तुत गरिएको छ । यसका साथसाथै ज्ञान, मोक्ष, उपवास, तपस्या, जप आदि फलहरूको महिमाको वर्णन पनि यसमा उल्लेख रहेको पाइन्छ । यद्यपि शिव पुराणमा हजारौं ज्ञान र भक्तिका कुराहरू पनि छन् । त्यसमध्येका केही […]

बढ्दै घोडाघोडीको महिमा

जैविक विविधतासँगै धार्मिक रूपमा समेत घोडाघोडीको महिमा बढ्दै गएको छ । महाशिवरात्रिका अवसरमा कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा रहेको शिव मन्दिरमा दिनभर देखिएको भीडले यसको महिमा बढ्दै गएको पुष्टि हुने स्थानीय बताउँछन् ।