आराध्यदेव पशुपतिनाथ र महाशिवरात्रि

अठार पुराण सबैमा शिवको महिमा छ र शिव पुराण शिवजीको बयानको वृतान्त हो। हिमवत्खण्डको पुस्तकमा– ‘मरिचि, पुलह, ऋतु, भृगु, अत्री आदि ऋषिले पशुपतिनाथको पूजा गरेर बसेको उल्लेख छ। नेपालका पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, गोसाइँ–कुण्ड, बाराहक्षेत्र, जनकपुरधाम, ल...

सम्बन्धित सामग्री

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तको बिदाइ

महाशिवरात्रि पर्वमा पशुपतिनाथ दर्शनका लागि आएका स्वदेश तथा विदेशका गरी तीन हजार दुई सय ८९ साधुसन्तलाई आइतबार दान दक्षिणासहित बिदाइ गरिएको छ । आइतबार बिहान ११ बजेदेखि सबै साधुसन्तलाई दान दक्षिणासहित बिदाइ गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार ‘क’ वर्गका आठ, ‘ख’ वर्गका २५, ‘ग’ वर्गका २८, …

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तको दान दक्षिणासहित बिदाइ

महाशिवरात्रि पर्वमा पशुपतिनाथ दर्शनका लागि आएका स्वदेश तथा विदेशका गरी तीन हजार दुई सय ८९ साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिएको छ ।

आज महाशिवरात्रि: साढे पाँच लाख भक्तजनले पशुपतिनाथ दर्शन गर्ने अनुमान

यसपटक महाशिवरात्रि मेला भर्न स्वदेशी र विदेशी गरी करिब १० लाख पशुपति क्षेत्र आउने अनुमान गरिएको छ।...

महाशिवरात्रिका लागि पशुपतिनाथ आएका साधुसन्तको विदाई (फोटोफिचर)

काठमाडौं, ८ फागुन । महाशिवरात्रिका लागि पशुपतिनाथ आएका साधुसन्तहरुको विदाई गरिएको छ । पाँच हजारभन्दा बढी साधुसन्तहरु यस पटकको महाशिवरात्रि मेलामा आएको पशुपति विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । साधुसन्तहरुलाई उनीहरुको वरिष्ठताका आधारमा पाँच सयदेखि आठ हजार रुपैयाँसम्म दक्षिणा दिएर विदाई गरिएको उनले बताए । नेपाल, भारत लगायतका विभिन्न ठाउँबाट आएका साधुसन्तलाई महाशिवरात्रि मेला […]

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना

काठमाडाै‌ ।  महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर गइ पूजा आराधना एवं दर्शन गरेकी छिन् । राष्ट्रपति भण्डारीले मूल मन्दिर प्रवेश गर्नु भई विधिपूर्वक पूजा आराधना एवं दर्शन गरेकी थिइन । उनले विधिअनुसार सबै मठ मन्दिरको दर्शन गरी मूल मन्दिरमा विधिपूर्वक पूजा आराधना गरेकी थिइन् । राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर पुगेकी उनलाई संस्कृति, […] The post राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना appeared first on राजधानी राष्ट्रिय दैनिक.

यस्तो छ पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रिको रौनक (भिडियो/तस्बिरहरू)

काठमाडौँ– आज हिन्दुहरूको महान चाड महाशिवरात्रि। झिसमिसेदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनहरूले श्रद्धा भक्तिपूर्वक पूजाआराधना गरिरहेका छन्। महाशिवरात्रि पर्वमा पशुपतिनाथ दर्शन गर्न हजारौँको सङ्ख्यामा दर्शनार्थीहरू पुगेका छन्। भक्तजनहरूलाई मन्दिर दर्शनका लागि तीनवटा मार्गको व्यवस्था गरिएको छ । आजको दिन बिहानै नुहाइधुवाइ गरी शिव लिंगमा बेलपत्र, जल, दूध अपर्ण गरि  शिवको पूजा गर्ने हिन्दु मान्यता छ […]

कोरोना बिर्सिएर पशुपतिमा महाशिवरात्रि माहोल, १० लाख भक्तजन भित्रने कोषको अनुमान

काठमाडौं : महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान सबेरैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। कोरोना महामारीले दुई वर्ष रोकिएको महाशिवरात्रि मेलामा यसपालि भीड निकै बढेको हो। कोरोनाको पीडा बिर्सिएर भक्तजनहरु शिवरात्रि माहोलमा रमाएका छन्। महादेवको दर्शन गर्न र शिवरात्रि मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीहरु पशुपतिनाथ आइपुगेका छन्। भक्तजनको सुविधाका लागि…

पशुपतिनाथ परिसरमा धुनी जगाउँदै साधुहरू (तस्वीरमा)

काठमाडौं : फागुन १७ गते मंगलबार भोलि यस वर्षको महाशिवरात्रि। गएका दुई वर्ष कोरोना महामारीले महाशिवरात्रिमा समेत पशुपतिनाथ मन्दिर परिसर चकमन्न थियो।तर यसपटक कोरोना संक्रमण ओरालो लागेसँगै पशुपतिनाथमा यस वर्ष धुमधामले मनाउने तयारी पशुपति विकास कोषले गरेको छ। यसका लागि कोषले पशुपतिनाथ परिसर अनेक थरीका फूल र बत्तिले सजिसजाउ बनाइसकेको छ।यसका साथै यसपटक देशभित्रबाटै र भारतका विभिन्न ठाउँबाट समेत पशुपतिनाथमा सयौं साधु, सन्त र नागा बाबाहरूको आगमन भइसकेको छ। दुई वर्षसम्म पशुपति आउन र दर्शन गर्न

भोलि महाशिवरात्रि : यस्तो छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र भक्तजन र दर्शनार्थीको उपस्थितिको अवस्था हेरेर ट्राफिक व्यवस्थापन गर्ने जानकारी दिएको छ । ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरूको भीडभाडलाई मध्यनजर गरि सहज आवतजावतको प्रवन्ध मिलाएको जानकारी दिए । धेरै टाढाबाट आउने भक्तजनहरूको सुविधाका लागि निर्र्वाध आवतजावतको व्यवस्था मिलाइएको जानकारी दिएका उनले   गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा

पशुपतिनाथ मन्दिरमा अहिलेसम्म ८ लाखभन्दा धेरैले पूजाआजा गरे

काठमाण्डौ - आज महाशिवरात्रि पर्व मनाइँदैछ । भगवान शिवको पूजाआजाको लागि देशभरका शिवालयमा भक्तजनको दिनभरजसो भीड लागेको थियो । काठमाण्डौको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि अहिलेसम्म भक्तजनको भीड लागिरहेको छ । अहिलेसम्म पशुपतिनाथ मन्दिरमा ८ लाखभन्दा धेरै भक्तजनहरुले दर्शन तथा पूजाआजा गरेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ । आज राति १२ बजेसम्म नै दर्शनार्थीका लागि मन्दिर खुला गरिने कोषले जनाएको छ । आज राति १२ बजेसम्म दर्शन गर्ने दर्शनार्थीको संख्या १० लाखसम्म पुग्ने अनुमान कोषले गरेको छ । पर्वको अवसरमा ३० लाख भ...