गायनमा सक्रिय रहँदै आएकी सरिता भारतीले शिवरात्रिलाई लक्षित गरेर शिव अवतारमा फोटो सेसन गरेकी छिन् । उनले शिवको महिमा बुझाउने उदेश्यले यस्तो फोटो सुट गरेकी हुन् । करिव पाँच वर्ष अघि ‘मेरो जवानी...’लोक पप गीतबाट गायन सुरु गरेकी उनका ‘लुँडो र तास..’., ‘पहिलो भेटमै.’.., ‘यसपालिको दशैं.’.., ‘रातो सारी लरक्कै’ लगायत बोलका गीत बजारमा आएका छन् । गायिकाले शिव अवतारमा तस्बिर फोटो पत्रकार बद्री थापाले खिचेका हुन् । उनलाई शिवको रुपमा चेली