शिव पुराण भगवान शिव र उनका अवतारहरूसँग सम्बन्धित छ। यसमा शिव भक्ति, शिव महिमा र शिवको सम्पूर्ण जीवन चरित्रलाई महत्वका साथ प्रस्तुत गरिएको छ । यसका साथसाथै ज्ञान, मोक्ष, उपवास, तपस्या, जप आदि फलहरूको महिमाको वर्णन पनि यसमा उल्लेख रहेको पाइन्छ । यद्यपि शिव पुराणमा हजारौं ज्ञान र भक्तिका कुराहरू पनि छन् । त्यसमध्येका केही […]