२१ वैशाख, हेटौंडा । बागमती प्रदेश सभाका पाँच वटा विषयगत संसदीय समिति सभापति चयनका लागि ४ जेठमा निर्वाचन गर्ने दलहरूबीच सहमति जुटेको छ ।
प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले राखेको सर्वदलीय बैठकमा सभापति चयनका लागि निर्वाचन …
३ जेठ, हेटौंडा । बागमती प्रदेश सभाका विषयगत समिति सभापति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ । बिहीबार समितिमा रहने सदस्यहरुको नामावली प्रकाशन भएको छ । सभामुख भुवनकुमार पाठकले सहमतिबाटै सभापतिहरुको टुंगो लगाउने प्रयास …
२४ चैत, हेटौंडा । बागमती प्रदेशसभाका पाँच वटा विषयगत संसदीय समितिमा सभापति चयनका लागि तयारी गरिएको छ ।
प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै डेढ वर्षमा दलहरुले भागवण्डा टुंग्याएपछि सभापति चयनको तयारी गरिएको हो ।
१८ पुस …
सुदूरपश्चिम प्रदेश सभा सचिवालयले विषयगत समितिको नेतृत्व चयन प्रक्रिया अगाडि बढाएको छ । प्रदेश सभाका चारवटा विषयगत समिति सभापति चयनका लागि २५ पुसमा मतदान दिन तोकेर सचिवालयले आइतबार निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशित...
जनकपुरधाम । मधेश प्रदश सभाअन्तर्गत गठित विषयगत समितिहरुमध्ये पाँच समितिको सभापति चयनका लागि असार ३ गते निर्वाचन हुने भएको छ । आजको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले समिति सभापति निर्वाचनबारे जानकारी गराएका हुन् । उनका अनुसार सार्वजनिक लेखा समिति, विकास समिति, महिला बालबालिका तथा सामाजिक न्याय समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति र अर्थ तथा […]
मधेस प्रदेशको प्रदेशसभामा रिक्त विभिन्न समितिका सभापतिहरू चयनका लागि आज प्रदेशसभामा उम्मेदवारी दर्ता हुँदैछ । यसका लागि दलहरूबीच छलफल अहिलेसम्म पनि जारी रहेको छ ।प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले प्रदेशसभा अन्तर्गतको रिक्त सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको रिक्त रहेका सभापति पदका लागि उम्मेदवारी आह्वान गरेका थिए ।सत्तारुढ दलहरूले सर्वसम्मतिमै सभापति चयन हुने जनाएका छन् । आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले माओवादी केन
हेटौँडाः वाग्मती प्रदेश सभाको दुई संसदीय समिति सभापतिमा नेकपा (एमाले) का तर्फबाट मात्र उम्मेद्वारी परेको छ। एमाले वाग्मती प्रदेश सभाको प्रमुख प्रतिपक्ष दल पनि हो।
अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति चयनका लागि सोमबार निर्वाचन हुँदैछ। आइतबार मनोनयनको समय तोकिएको थियो। तोकिएको अवधिमा एमालेबाट मात्र…