हेटौँडाः वाग्मती प्रदेश सभाको दुई संसदीय समिति सभापतिमा नेकपा (एमाले) का तर्फबाट मात्र उम्मेद्वारी परेको छ। एमाले वाग्मती प्रदेश सभाको प्रमुख प्रतिपक्ष दल पनि हो।
अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति चयनका लागि सोमबार निर्वाचन हुँदैछ। आइतबार मनोनयनको समय तोकिएको थियो। तोकिएको अवधिमा एमालेबाट मात्र…