राष्ट्रियसभाको समिति सभापतिका लागि आज मनोनयन, यी हुन् सभापतिका उम्मेदवार :: Pahilopost.com

काठमाडौँः राष्ट्रियसभाका चार विषयगत समिति सभापति चयनमा लागि आज मनोनयन हुँदैछ। राष्ट्रियसभा सचिवालयले बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयनको समय तोकेको छ। सचिवालयले आजै ४ः३० बजे उम्मेदवारको सूची प्रकाशन गर्नेछ। सभापति चयनका लागि बुधबार निर्वाचन हुँदैछ। एक प्रस्तावक र समर्थकसहित उम्मेदवार दर्ता गर्न सकिनेछ। सत्तारुढ दलको सहज बहुमत

सम्बन्धित सामग्री

कांग्रेस बाँकेमा संस्थापनबाट सभापतिका दुई उम्मेदवार

आफू नै आधिकारिक भएको दुवैको दाबी कांग्रेसको १४औँ अधिवेशनअन्तर्गत बाँकेमा हुन लागेको निर्वाचनमा सभापतिका दुई उम्मेदवारले आफू नै संस्थापन (शेरबहादुर देउवा) पक्षको आधिकारिक उम्मेदवार भएको दाबी गरेका छन् । लुम्बिनी प्रदेशका...

काँग्रेस कैलालीको सभापतिका लागि पुनः निर्वाचन हुने, बमको सम्भावना धेरै

काठमाडौँ । नेपाली काँग्रेस कैलालीको सभापति पदका लागि पुनः निर्वाचन हुने भएको छ । काँग्रेस कैलालीको आइतबार भएको १४ औँ जिल्ला अधिवेशनअन्तर्गत सोमबार(आज) भएको मतगणनामा सभापतिका तीन जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुने भएको हो । मतगणना परिणामअनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी एक […]

कांग्रेस सभापतिका चार उम्मेदवारले गरे मतदान

काठमाडौँ-  नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका चार उम्मेदवारले मतदान गरेका छन् । नयाँ कार्यसमिति चयनका लागि जारी मतदानमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा, विमलेन्द्र निधी, डा.शेखर कोइराला र प्रकाशमान सिंहले मतदान गरेका हुन् । सभापतिका अर्का उम्मेदवार कल्याण गुरूङले भने मतदान गरेका छैनन् । सहमतिमा नेतृत्व चुन्न प्रयत्न सफल नभएपछि सभापतिका आकांक्षीबीच प्रतिस्पर्धा चलिरहेको हो । […]

सभापतिका उम्मेदवार निधिले गरे मतदान (फोटोफिचर)

काठमाडौं, २७ मंसिर । काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनको लागि सोमबार मतदान भइरहेको छ । यसक्रममा सभापतिका उम्मेदवार बिमलेन्द्र निधि मतदान गरेर निस्किएका छन् । निधीसँगै अन्य ४ जना सभापति पदमा प्रतिस्पर्धामा उत्रिएका छन् । महाधिवेशन प्रतिनिधिहरु बिहानैदेखि लाइनमा बसिरहेका छन् । मतदातालाई आधा घन्टादेखि झन्डै एक घन्टा मत हाल्न […]

मतदान गरेर बाहिरिए कांग्रेस सभापतिका उम्मेदवार सिंह

काठमाडौँ- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेका छन् । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका सिंह मतदान गरेर राष्ट्रियसभा गृहबाट बाहिरिएका हुन् । मतदानअघि उनले प्रतिनिधिहरूसँग मत मागेका थिए ।

सभापतिका उम्मेदवार शेखर कोइरालाद्वारा सात संकल्प प्रस्तुत

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सभापतिका उम्मेदवार शेखर कोइरलाले सात संकल्प प्रस्तुत गरेका छन्। शेखरले यसपटक र यसैपटक भन्दै सात संकल्प प्रस्तुत गरेका हुन्।उनी संस्थापनइतर समूहका सभापतिका उम्मेदवार हुन्। उनले ‘नेपाल पक्कै ब्युझिन्छ जय नेपालको नाराले, कांग्रेस पक्कै जाग्दछ युवाको आवाजले’ भन्दै सभापतिमा आफ्नो उम्मेदवारीको कारणसमेत खुलाएका छन्।घोषणापत्रमा उनले भनेका छन्, ‘आज नेपाली जनतासँग सर्वभौमसत्ता र राजकीय सत्ता सम्पन्न नागरिक हुनुको गर्व छ भने त्यसको ज

काँग्रेस सभापतिका लागि दुई दिनभित्र संस्थापनइतरको साझा उम्मेदवार तय गर्ने सहमति

काठमाडौं, २० मंसिर । नेपाली काँग्रेसको सभापतिका लागि संस्थापनइतरले दुई दिनभित्रै साझा उम्मेदवार तय गर्ने भएको छ । आज वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहराटारस्थित निवासमा बसेको सभापतिका दाबेदार ४ नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा पौडेलसहित महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सहभागी थिए । ४ […]

हाम्रो समूहबाट एकजनामात्र सभापतिका उम्मेदवार हुन्छ : पौडेल

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट १४ औं महाधिवेशनमा एकमात्र सभापतिको उम्मेदवार बन्ने बताएका छन् । सामूहिक भावनासहित एकजना उम्मेदवार बन्ने उनले बताए । गृहजिल्ला तनहुँको आबुखैरहनीमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले आकांक्षी धेरै भए पनि अन्तिममा एकजनामात्र उम्मेदवार बन्ने बताए । पौडेल समूहमा आधा दर्जन नेताहरु सभापतिका आकांक्षी छन् । पौडेल, […]

कांग्रेसकाे १४औं महाधिवेशनमा जिल्ला सभापतिका उम्मेदवार बन्न दुईथरी नीति

काठमाडौं नेपाली कांग्रेसले आगामी अधिवेशनमा पार्टीको जिल्ला नेतृत्वका लागि हुने सभापतिको उम्मेदवार बन्न दुईथरी नीति बनाएको छ । कांग्रेसको विधानमा जिल्ला सभापति बन्न तोकिएको व्यवस्थाविपरीत ३० साउनमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले एउटा निर्वाचन क्षेत्र हुने जिल्लामा एउटा र एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लामा फरक नीति तय गरेको हो । कांग्रेस विधानमा जिल्ला सभापति […]