जनकपुरधाम । मधेश प्रदश सभाअन्तर्गत गठित विषयगत समितिहरुमध्ये पाँच समितिको सभापति चयनका लागि असार ३ गते निर्वाचन हुने भएको छ । आजको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले समिति सभापति निर्वाचनबारे जानकारी गराएका हुन् । उनका अनुसार सार्वजनिक लेखा समिति, विकास समिति, महिला बालबालिका तथा सामाजिक न्याय समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति र अर्थ तथा […]