राष्ट्रियसभा समिति सभापति चयनः नेकपाले पुरानालाई नै दोहोर्‍याउने, कांग्रेसको भागमा एक समिति

काठमाडौँ : साउन २३ गते निर्वाचन हुनेगरि राष्ट्रियसभाका चार विषयगत समिति सभापति चयनको प्रक्रिया अघि बढेको छ। राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले निर्वाचन कार्यतालिका प्रकाशित गरिसकेका छन्। साउन २२ गते सभापति चयनका लागि मनोनयन हुँदैछ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रियसभामा दुई तिहाइ बहुमत छ। त्यसैले समिति सभापति सबै नेकपाका

सम्बन्धित सामग्री

सरकारी आश्वासन कार्यान्वयनको प्रगति सन्तोषजनक भएन : सांसद शर्मा

काठमाडौँ : प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति एवं राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले सरकारी आश्वासन सम्बन्धमा आश्वासन कार्यान्वयनको प्रगति सन्तोषजनक हुन नसकेको बताएका छन्।आइतवारको राष्ट्रियसभा बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन, २०७९।०८० सभासमक्ष पेश गर्दै उनले यस्तो बताएका हुन्। उनले एउटै प्रकृतिका कार्यक्रम निरन्तर दुई, तीन आर्थिक वर्षको बजेट वक्तव्यमा समावेश हुने समस्या देखिएको पनि बताए।उनले कतिपय कार्यक्रम बजेट वक्तव्यमा समावेश

गोलभेँडा सडकमा फालिएको विषयमा छानबिन गर्न समितिको निर्देशन

काठमाडौँ– राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले कालीमाटी तरकारी बजारमा आइतबार सडकमा गोलभेँडा फालेको घटना छानविन गरी प्रतिवेदन दिन सरकारलाई निर्देशन दिएको छ । समिति सभापति प्रकाश पन्थको अध्यक्षतामा बसेको बैठकले गोलभेँडा फालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै तरकारी किन फाल्नु परेको हो भनि गृह र कृषि तथा पशुपक्षी मन्त्रालयसँग जानकारी माग गर्ने निर्णय गरेको […]

विधायन समितिः भौतिक पूर्वाधार अध्ययनमा संसदीय समिति

काठमाडाैँ- अनुगमन मूल्यांकनमा जानुपर्ने संसदीय समितिहरू विधेयक निर्माण पूर्वको भौतिक पूर्वाधार अध्ययनमा अग्रसर भएका छन्। नेपाल विश्वविद्यालय विधेयक माथिको छलफलको क्रममा रहेको संघीय संसद राष्ट्रियसभा अन्तर्गतको विधायन समिति दफाबार छलफलकै क्रममा भौतिक पूर्वाधार अध्ययन गर्न भन्दै नवलपरासी पुगेको हाे। समिति सभापति बेदुराम भुसालको नेतृत्वमा ७ सदस्यीय पूर्वाधार अध्ययन समिति आइतबार बिहान काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेको […]

परराष्ट्र नीति, २०७७ पूर्णरूपमा कार्यान्वयन गरिनुपर्नेमा जोड

काठमाडौँ– राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले परराष्ट्र नीति, २०७७ पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । समितिले आज सिंहदरबारमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेललाई बैठकमा डाकेर नीति पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको हो । बैठकमा समिति सभापति दिलकुमारी रावल थापा (पार्वती) ले नीति कार्यान्वयनमा आएका अवरोध नहुन् भनी मन्त्रालयसँग छलफल गरिएको जानकारी दिए। बैठकमा […]

राष्ट्रिय सभाका चार विषयगत समितिका सभापति सर्वसम्मत चयन

काठमाडौं : राष्ट्रिय सभाका चार विषयगत समिति सभापति सर्वसम्मत चयन भएका छन्। भदौ २३ गते सभापतिको निर्वाचन हुँदैछ। प्रत्येक दुई वर्षमा समिति पुनर्गठन र सभापति चयन हुने नियमावलीको व्यवस्था अनुसार सभापति चयन हुन लागेको हो। राष्ट्रियसभा नियमावलीको नियम १५० बमोजिम सभाध्यक्ष गणेश तिमिल्सिनाले निर्वाचनको मिति तोकेका हुन्। आज चार समितिको सभापतिमध्ये दिगो…

राष्ट्रियसभाका विषयगत समिति सभापतिमा चार जनाको उम्मेदवारी

राष्ट्रियसभाका चार विषयगत समिति सभापति पदका लागि उम्मेदवारको नाम दर्ता भएको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समिति सभापतिको निर्वाचनका लागि चार जना सांसदले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

राष्ट्रिय सभाका समितिले भदौ २३ गते सभापति पाउने, यस्तो छ चुनावी कार्यतालिका

काठमाडौंः राष्ट्रिय सभाका चार विषयगत समिति सभापति चयन भदौ २३ गते हुने भएको छ। प्रत्येक दुई वर्षमा समिति पुनर्गठन र सभापति चयन हुने नियमावलीको व्यवस्था अनुसार सभापति चयन हुन लागेको हो। राष्ट्रियसभा नियमावलीको नियम १५० बमोजिम सभाध्यक्ष गणेश तिमिल्सिनाले निर्वाचनको मिति तोकेका हुन्।  सोही अनुसार सचिवालयले कार्यतालिका प्रकाशन गरेको छ।…

संवैधानिक निकायको पदाधिकारी रिक्ततामा दलहरूको बेवास्ता

ईश्वरी बराल/ काठमाडौं, ४ चैत : संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रिय सभाका उपाध्यक्ष गरी दुवै पद खाली छन् । प्रतिनिधिसभाको उपसभामुख पद २५ महिनादेखि रिक्त छ भने राष्ट्रियसभा गत २० फागुनदेखि उपाध्यक्षविहीन छ । प्रतिनिधिसभा र राष्ट्रियसभाअन्र्तगतका केही समितिका सभापति पद पनि रिक्त छन् । प्रमुख प्रतिपक्षीलाई दिनुपर्ने समिति सभापति पनि सत्ता प्रमुख दल कांग्रेसले […]

मागभन्दा पाँच गुणा बढी सुपारी आयात

काठमाडौं-  राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिमा तेस्रो मुलुकबाट आयात हुने सुपारीको व्यापारमा भइरहेको नीतिगत व्यवस्थाका बारेमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन पेश गरिएको छ । उपसमिति संयोजक सांसद रमेशजङ्ग रायमाझीले आज समिति सभापति तारादेवी भट्टलाई प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनका विषयमा समितिको आगामी बैठकमा छलफल गरी सरकारका सरोकार भएका निकायलाई निर्देशन दिइने उनले […]