काठमाण्डाै – ताइवानका पूर्वराष्ट्रपति ली तेङ–हुईको ९७ वर्षको उमेरमा निधन भएको छ । ताइवानमा तानाशाही व्यवस्था अन्त्य गरी लोकतान्त्रिक शासन पद्धति स्थापना गर्न उनकाे महत्त्वपूर्ण भूमिका रहेको बीबीसीले जनाएको छ ।
ताइवानमा हुईलाई 'लोकतन्त्रको पिता' समेत भनेर चिनिन्छ । शरीरको भित्री अङ्गले काम गर्न छो...