पूर्व गृहसचिव रेग्मीको निधन

काठमाडौं, भदौ १७ । नेपाल सरकारका पूर्व गृहसचिव श्रीकान्त रेग्मीको निधन भएको छ । ७१ वर्षीय रेग्मीको उपचारको क्रममा बिहीबार बिहान महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । रेग्मी केही वर्षदेखि मिर्गौला र मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो । लामो समयसम्म गृहसचिव रहेका रेग्मी एक कुशल प्रशासकका रुपमा चिनिनुहुन्थ्यो । वि.सं. २०५९ सालसम्म सरकारी सेवामा […]

सम्बन्धित सामग्री

गृहसचिव अर्याल भन्छन्- देशको शान्तिसुरक्षाको अवस्था सामान्य छ

गृहसचिव एकनारायण अर्यालले देशको शान्ति सुरक्षाको स्थिति सामान्य रहेको बताएका छन् ।  संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहसचिव अर्यालले यस्तो बताएका हुन् ।  बैठकमा गृह मन्त्रालयका पछिल्ला कामकारबाहीबारे जानकारी गराउँदै...

धार्मिक झडपको विषय चुनौती बनेको छ: गृहसचिव एक नारायण अर्याल

काठमाडौं- गृहसचिव एक नारायण अर्यालले धार्मिक झडपकाे विषय चुनाैती बन्दै गएकाे बताएका छन्। बुधबार बसेकाे राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा गृहसचिव अर्यालले यस्ताे बताएका हुन्। ‘एक धर्मका मान्छेले अर्को धर्मकाे आस्थामा आक्रमण गरिरहेका छन्। धार्मिक झडप बढाएका छन्। यो विषय चुनौती बनेको छ,’ उनले भने। गृहसचिव अर्यालले व्यक्तिमा रहेका हतियार शून्यमा झार्ने नीति लिएकाे […]

संसदीय समितिले गृहसचिव, आईजीपी र सिआईबी प्रमुखलाई छलफलका लागि बोलायो

काठमाडौँ – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रमुख एआईजी श्याम ज्ञवालीलाई छलफलका लागि बोलाएको छ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बुधबारको बैठकमा उनीहरुलाई बोलाइएको जानकारी दिए। गृहसचिव अर्याल, आईजीपी कुँवर र एआईजी ज्ञवालीलाई समसामयिक विषयमा छलफल गर्न […]

पूर्व गृहसचिव रेग्मीको निधन

१७ भदौ, काठमाडौं । पूर्व गृहसचिव श्रीकान्त रेग्मीको निधन भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा बिहीबार बिहान उनको निधन भएको हो । उनी लामो समयदेखि मधुमेह तथा मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए । रेग्मी कुशल प्रशासकका रुपमा चिनिन्छन् । उनी २०३४ देखि २०४९ सालसम्म सरकारी सेवामा संलग्न भएका थिए ।

पूर्व गृहसचिव रेग्मीको निधन

काठमाडौँ- पूर्व गृहसचिव श्रीकान्त रेग्मीको ७१ वर्षको उमेरमा बिहीबार निधन भएको छ। उनले गृह सचिव रहेका बेला वरियता मिचेर मुख्य सचिव नियुक्त गरिएको भन्दै राजिनामा दिएका थिए। शाखा अधिकृतबाट २०३४ सालमा सरकारी सेवामा प्रवेश गरेका रेग्मीले २०५९ सालमा राजिनामा दिएका थिए। उनले लामो समय गृह प्रशासनमा बिताए।

कुशल कर्म गरेर मन्त्रालयको साख उच्च बनाउँछु : गृहसचिव पाण्डे

काठमाडौ । गृहसचिव टेकनारायण पाण्डेले आफुले इमानका साथ कुशल कर्म गरेर मन्त्रालयको साख उच्चो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा बुधबार गृहसचिवको पदबहाली गरेलगत्तै आयोजित स्वागत कार्यक्रममा बोल्दै गृहसचिव पाण्डेले आफु गृहमन्त्रालयको आधुनिकीकरण र रुपान्तरणमा दत्तचित्त भएर लागिपर्ने बताए । कार्यक्रममा बोल्दै पाण्डेले संयुक्त सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमका आधारमा कार्ययोजना बनाएर मन्त्रालयलाई अघि […] The post कुशल कर्म गरेर मन्त्रालयको साख उच्च बनाउँछु : गृहसचिव पाण्डे appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

गृहसचिव महेश्वर न्यौपानेले दिए सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन

गृहसचिव महेश्वर न्यौपानेले बिहीवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुबाट सशस्त्र प्रहरी बल नेपालका देशभरका बाहिनीपति, तालिम शिक्षालयका समादेशक र गणपतिलाई निर्देशन दिएका छन् । गृहसचिव न्यौपानेले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय र भर्चुअल माध्यममार्फत बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारवाही र संगठनका समस्या र चुनौतीबारे जानकारी लिए । उनले नेपाल सरकारले सशस्त्र प्रहरी बल नेपाललाई डेडिकेटेड फोर्सको रूपमा सीमा सुरक्षामा तैनाथ गराइसकेको अव...

गंगामाया भेट्न पुगे गृहसचिव

गृहसचिव महेश्वर न्यौपाने र कानून सचिव ऋषि राजभण्डारीसहितको टोलीले वीर अस्पतालमा उपचाररत गङ्गामाया अधिकारीको अवस्थाबारे आज जानकारी लिएका छन् ।  सचिवद्वयसहितको टोलीले वीर अस्पतालमा पुगेर उनको उपचार प्रबन्धबारे समेत अस्पतालका अधिकारीसँग छलफल गरेको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । द्वन्द्वका समयमा छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएको भन्दै दोषीलाई कारवाहीको मागसहित उनी लामो समयदेखि अनशनरत छिन् ।

गंगामायालाई भेट्न गृहसचिव वीर अस्पताल पुगे

लामो समयदेखि वीर अस्पतालमा अनसनरत गोरखाकी गंगामाया अधिकारीलाई भेट्न बुधबार गृहसचिव महेश्वर न्यौपानेको टोली पुगेको छ । सचिव न्यौपाने, कानुन मन्त्रालयका सचिव ऋषि राजभण्डारी र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री...