साहित्यकार आचार्यको निधन

साहित्यकार पेशल आचार्यको ब्रेन ट्युमरको कारण निधन भएको छ। उपचारको क्रममा उनको ललितपुर, भैंसेपाटीको मेडिसिटी हस्पिटलमा ५६ वर्षको उमेरमा निधन भएको हो।...

सम्बन्धित सामग्री

साहित्यकार दधिराज सुवेदीको निधन

विराटनगरका चर्चित साहित्यकार तथा प्राज्ञ दधिराज सुवेदीको निधन भएको छ। विराटनगर महानगरपालिका ३ पोखरिया निवासी ७८ वर्षीय साहित्यकार सुवेदीको बुधबार बिहान उपचारका क्रममा विराट शिक्षण अस्पतालमा निधन भएको हो। प्रजातान्त्रिक समाज मोरङका...

साहित्यकार परशु प्रधानको निधन

काठमाडौं । साहित्यकार परशु प्रधानको निधन भएको छ । कथा लेखनमा सक्रिय प्रधानको ८० वर्षको उमेरमा सोमबार राति नयाँ बानेश्वरस्थित निवासमा निधन भएको हो । उनको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा मंगलबार दाहसंस्कार गरिएको छ । २००० सालमा भोजपुरमा जन्मिएका उनको पहिलो रचना ‘हाँसेकी ती चन्द्रमा’ थियो, जसलाई उनले २०१६ मा प्रकाशित गरेका थिए । उनका […]

साहित्यकार परशु प्रधानको निधन

साहित्यकार परशु प्रधानको निधन भएको छ । गए राति ८० वर्षको उमेरमा उनको निधन भएको हो । उनका दुई छोरा र दुई छोरी छन् ।

साहित्यकार एसपी आशाको निधन

काठमाडौं- साहित्यकार एसपी आशाको निधन भएकाे छ। आशाकाे ८० वर्षकाे उमरमा बिएन्डबी अस्पतालमा बुधबार निधन भएको हो। एसपी आशाकाे उपचारकाे क्रममा निधन भएकाे हाे।उनी प्राेस्टेट क्यान्सरबाट पीडित थिए। उनकाे वास्तविक नाम श्रीप्रसाद उपाध्याय घिमिरे हाे। उनको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। उनको जन्म विसं २००० साउन १५ गते भएको हो । उनका […]

साहित्यकार आचार्यको निधन

साहित्यकार पेशल आचार्यको ब्रेन ट्युमरको कारण निधन भएको छ। उपचारको क्रममा उनको ललितपुर, भैंसेपाटीको मेडिसिटी हस्पिटलमा ५६ वर्षको उमेरमा निधन भएको हो।...

साहित्यकार दुर्गादेवी नेपालको निधन

काठमाडौं । साहित्यकार दुर्गादेवी नेपालको ८६ वर्षको उमेरमा निधन भएको छ । नई प्रकाशनकी संरक्षक समेत रहेकी नेपालको मंगलबार साँझ निधन भएको नई प्रकाशनले जनाएको छ । नेपालको मंगलबार साँझै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । साहित्यकार नेपालको आत्मकथा ‘बगेको खोला’,  र कवितासंग्रह ‘उनैको माया’ प्रकाशित छन् । नई प्रकाशनले २०६६ सालमा दुर्गादेवी नेपाल र […]

साहित्यकार तारानाथ शर्माको निधन

साहित्यकार तथा समालोचक तारानाथ शर्माको निधन भएको छ । मङ्गलबार बिहान ८ः३० बजे आफ्नै निवास सरस्वती नगर चाहवेलमा उनको निधन भएको साहित्यकार राधेश्याम लेकालीले जानकारी दिए । १९९१ मा इलामको बरबोटेमा जन्मिएका शर्मा लामो समयदेखि बिर्सने रोग लगायत उमेरसँगै हुने विभिन्न रोगबाट पीडित थिए । उनको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने लेकालीले जनाए । झर्रोवादी आन्दोलनका एक स्तम्भका रूपमा चर्चित उनका सम्पादन र मौलिक गरी करिब दुई सय कृति प्रकाशित छन् । उनका श्रीमती र दुई छोरा छन् । .groupTi

वरिष्ठ साहित्यकार भट्टको निधन

सुदूरपश्चिमका वरिष्ठ साहित्यकार वासुदेव भट्ट (भाइसाब) को ७८ वर्षको उमेरमा निधन भएको छ । भीमदत्त नगरपालिका–१८ कटानस्थित आफनै निवासमा आइतबार राति उनको निधन भएको हो । साहित्यकार भट्ट लामो समयदेखि अस्वस्थ्य रहँदै आएका थिए ।भट्टको निधनले सुदूरपश्चिमको लोक साहित्य र शिक्षा क्षेत्रका धरोहर गुमाएको सुदूरपश्चिम विश्वविद्यालय पूर्व व्यवस्थापन सङ्कायका डिन भारती जोशीले बताइन् । “साहित्यकार भट्टको लोक साहित्य र लोक संस्कृति संरक्षणमा ठूलो योगदान रहेको छ”, उनले भनिन्, “सुदूरपश्चिमको ल