अभिनेता चाइप टोपोलको निधन

एजेन्सी । इजरायली चर्चित अभिनेता चाइप टोपोलको निधन भएको छ । टोपोलको ८७ वर्षको उमेरमा निधन भएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार टोपोलको बुधबार आफ्नै निवासमा निधन भएको हो । स्वास्थ्यमा समस्या भएको कारण उनको निधन भएको हो । टोपोलको निधनमा इजरायली राष्ट्रपति आइज्याक हर्जोगले एक विज्ञप्ति मार्फत शोक व्यक्त गरेका थिए । टोपोललाई […]