बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई कांग्रेसले २५ हजारका दरले राहत दिने

बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई नेपाली कांग्रेसले राहत दिने भएको छ।

सम्बन्धित सामग्री

बाढीपहिरोमा परेर मृत्यु भएकाका परिवारलाई प्रधानमन्त्री देउवाले भेटे

प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरोले गरेको क्षति अवलोकनका लागि पूर्वी नेपाल भ्रमणमा छन् । आइतवार उनले बाढीका कारण प्रभावित क्षेत्रहरूको अवलोकन गरे ।  साथै उनले इलाममा बाढीपहिरोले ज्यान गुमाएकाका परिवारका सदस्यहरू पनि भेटेका छन् । भेटमा देउवाले बाढीपहिरोले ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरे ।  साथै प्रधानमन्त्री देउवाले बाढीबाट प्रभावित भएकालाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताएका छन् ।

काँग्रेसले बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार दिने

काठमाडौँ । नेपाली काँग्रेसले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । पार्टीको बाढीपहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले २५ हजारका दरले आर्थिक सहयोग दिने बताएको हो । संयोजक मोहनबहादुर बस्नेतले विज्ञप्ति निकालेर बाढीपहिरोमा परेर मृत्यु भएका प्रति मृतक परिवार २५ हजार राहत उपलब्ध गराइने उल्लेख गरेका छन् […]

बाढी-पहिरोबाट मृतकका परिवारलाई दुई लाख दिइने, घाइतेको नि:शुल्क उपचार

काठमाडौं : सरकारले बाढी तथा पहिरोमा परी  मृत्यु भएका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेको छ। बुधबार  मन्त्रिपरिषद्को बैठकले बाढी-पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको हो।बैठकले परिवारको एकजना मात्रै मृत्यु भएको अवस्थामा प्रतिपरिवार २ लाख रुपैयाँ र एकजना भन्दा धेरैको मृत्यु भएको भए प्रतिव्यक्ति थप १ लाखका दरले राहत दिने निर्णय गरेको गृह मन्त्रालयका सूचना अधिकारी दिल कुमार तामाङले जानकारी दिए। तामाङका अनुसार बाढीपहिरोमा परी घाइते भएकाहर

बाढी-पहिरोमा मृत्यु भएकाका परिवारलाई प्रदेश-२ सरकारले तीन लाख दिने

काठमाडौं : प्रदेश २ सरकारले बाढीपहिरोमा परी मृत्यु भएकाका परिवारलाई ३ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ। यस्तै राहत तथा उद्धारको लागि प्रत्येक जिल्लालाई १०/१० लाख रुपैयाँ दिने भएको छ। शनिबार बसेको मन्त्रिपरिषद बैठकले बाढी पहिरोले भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई राहत उपलब्ध गराउने नि...

बाढीपहिरोमा ३३ जनाको मृत्यु : खोज, उद्धार र राहतमा सघाउन सरकारको अपिल

काठमाडौं : सरकारले मुलुकका विभिन्न भागमा बढीपहिरोबाट ठूलो धनजनको क्षति भएपछि खोज, उद्धार तथा राहत वितरणमा सहयोग पुर्‍याउन आह्वान गरेको छ। शनिबार साँझ विज्ञप्ति जारी गरी गृह मन्त्रालयले समस्यामा परेका परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्नलगायतका सामग्री उपलब्ध गराउन उद्योगी, समाजसेवी तथा सामाजिक संघसंस्थाहरुलाई आ...